शंकर ग्रुपका ६ कम्पनीको बिजनेश: ६५ अर्बको कारोबार, ५९ अर्ब ऋण

काठमाडौं । नेपालको ठूलोमध्येको एक व्यवसायिक घराना शंकर ग्रुपका ६ वटा कम्पनीले सन् २०२३ मा ६५ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । स्टिल, सिमेन्ट, अटोमोबाइल, हस्पिटालिटी, जलविद्युत, एफएमसीजी, बिमा

निराशाजनक रहेको घरजग्गा कारोबारमा २०८१ मा सुधार होला ?

काठमाडौं । २०८० साल घरजग्गा कारोबारमा निराशाजनक वर्षको रुपमा बितेको छ । कोरोनाको समयमा पनि उच्च कारोबार भएको घरजग्गामा २०८० सालमा भने मन्दी छाएको हो। विगतमा मासिक औसतमा ६५ हजारदेखि

यी हुन् ४ अर्ब बढी ऋण लिने ५० कम्पनी, ४ खर्ब रुपैयाँ कर्जाको रेटिङ

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका ५० वटा कम्पनीले बैंकबाट ४ खर्ब रुपैयाँ ऋणको रेटिङ गराएका छन् ।कम्पनीहरुले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ४ खर्ब ३४ लाख ६८ हजार रुपैयाँको रेटिङ

कयाल ग्रुपका ४ कम्पनीले गरे १९ अर्बको व्यापार, कुन कम्पनीको कति ?

काठमाडौं । कयाल ग्रुप अफ कम्पनीजको चार वटा कम्पनीले १९ अर्ब रुपैयाँको व्यापार गरेका छन् । ग्रुपको नारायणी रोलिङ मिल्स प्रालि, नारायणी स्टिल प्रालि, नारायणी इस्पात प्रालि र नारायणी स्ट्रिप्स

१२ वटा कम्पनीले लिए करिब २ खर्ब ऋण, यी हुन् १० अर्ब बढी कर्जा लिने दर्जन कम्पनी

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १२ ठूला व्यवसायिक कम्पनीले बैंकबाट करिब २ खर्ब रुपैयाँ ऋण लिएका छन्। कम्पनीहरुले रेटिङ गराएर १२ वटा व्यवसायिक कम्पनीले १ खर्ब ८४ अर्ब ६३ करोड

७५ निर्माण कम्पनीले बैंकबाट लिए साढे २ खर्ब रुपैयाँ कर्जा, यी हुन् १० अर्ब बढी ऋण लिने ७ कम्पनी

काठमाडौं । विकास निर्माण क्षेत्रमा काम गर्ने ७५ वटा निर्माण कम्पनीले साढे २ खर्ब रुपैयाँ ऋण लिएका छन् । क्लिकमान्डुले संकलन गरेको तथ्याङ्कअनुसार ७५ वटा निर्माण कम्पनीले २ खर्ब ५१

म्यानपावरले ई-७ भिसामा कामदार कोरिया पठाउन पाउने, खर्च रोजगारदाताले व्यहोर्ने

काठमाडौं । नेपाली नागरिकलाई दक्षिण कोरियामा सीपयुक्त श्रमिकको रुपमा (ई-७ भिसा प्रणालीमार्फत्) म्यानपावरले पठाउन सक्ने व्यवस्था गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी

उपत्यकामा घरजग्गा किनबेच ६० प्रतिशतले घट्यो, कहिले होला सुधार ?

काठमाडौं । कोभिड र रुस-युक्रेनबीचको द्वन्द्वका कारण अर्थतन्त्रमा देखिएको समस्याले घरजग्गा कारोबारमा सुधार आउन छैन । कोभिडको समयमा पनि उच्च कारोबार भएको घरजग्गा कारोबार कोभिडपछि भने मन्दी छाएको छ ।

१० वर्षदेखि बंगलादेशसँगको वैदेशिक व्यापार निरन्तर घाटामा: नेपालले के किन्छ, के बेच्छ ?

काठमाडौं । बंगलादेशसँगको वैदेशिक व्यापार विगत १० वर्षदेखि निरन्तर घाटामा छ । नेपालले विगत लामो समयदेखि वैदेशिक व्यापार गर्दै आएको बंगलादेशसँग आर्थिक वर्ष २०७१/७२ देखि हालसम्म उच्च व्यापारघाटा व्यहोरेको छ

बजारमा माग कम हुँदा ६ महिनामै २० प्रतिशतले घट्यो सवारी साधनमा बैंकले दिने कर्जा

काठमाडौं । अर्थतन्त्रमा देखिएका संकुचनका कारण बजारमा सवारी साधनको माग कम हुँदा हायर पर्चेज (सवारीसाधन)मा प्रवाह हुने बैंकको कर्जा घटेको छ । अहिले बजारमा विगतको तुलनामा सवारी साधनको माग निकै