काठमाडौं । आवासीय भवनको बिमावापत अधिकतम १० हजार रूपैयाँसम्म आयकर प्रयोजनका लागि कट्टी गर्न पाइने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

प्रतिक्रिया