
काठमाडौं । माइक्रो ब्रुअरीलाई मदिरा उद्योगका रूपमा मानिने भएको छ । सरकारले माइक्रो ब्रुअरीलाई अन्तःशुल्कको दायरामा ल्याएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।





प्रतिक्रिया