मन्त्रीको सपथपछि पदभार ग्रहण नगरी मृतकका परिवार भेट्न अस्पताल पुगे कुलमान (तस्बिरहरू)

182
Shares

काठमाडौं । नवनियुक्त ऊर्जा मन्त्री कुलमान घिसिङ अस्पताल पुगेका छन् ।

सोमबार शीतलनिवासमा मन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका घिसिङ त्यस लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहरण गर्ने भन्दै धेरै सञ्चारकर्मी मन्त्रालय पुगेका थिए ।

तर मन्त्री घिसिङ पदभार ग्रहण नगरी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाको परिवार भेट्न टिचिङ अस्पताल पुगेका छन् ।

जेनजी आन्दोलनकारीको मागमा घिसिङ मन्त्री बनेका हुन् ।