प्रधानमन्त्री सुशीला कार्की सपथ सुरु #LIVE

623
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनीयताको सपथ ग्रहण हुन भएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा जारी कार्यक्रममा प्रधानमन्त्री कार्कीका साथै उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, उच्च सरकारी अधिकारी, जेनजीका प्रतिनिधिको उपस्थिति रहेको छ भने । केही व्यक्तिको उपस्थिति भइरहेकाले सपथमा ढिलाइ भएको हो ।

जेन्जीको प्रस्ताव र साहको समर्थनमा कार्की प्रधानमन्त्री सिफारिस भएकी थिइन् ।