
प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको प्रमुखका रुपमा पद तथा गोपनीयताको सपथको तयारी भइरहको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा सपथको तयारी भइरहँदा उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा अधिकारी लगायत उपस्थित छन् ।
कर्फ्युको अवस्थामा सपथ हुन लागेकाले महाराजगञ्ज क्षेत्रको सुरक्षामा कडाइ गरिएको छ ।
तस्बिरहरु








प्रतिक्रिया