राष्ट्रपति भवन शीतल निवास प्रवेश गरे सेना प्रमुख, नयाँ सरकार गठनबारे छलफल के होला? (तस्बिरहरू)

511
Shares

काठमाडौं । नेपाली सेनाका प्रमुख खशोकराज सिग्देल राष्ट्रपति भवन प्रवेश गरेका छन् ।

शुक्रबार दिउँसो सेना प्रमुख सिग्देल राष्ट्रपति भवन शीतल निवास प्रवेश गरेका हुन् ।

नयाँ सरकार गठनका लागि नेपाली सेनाले समन्वय गरिरहेको छ ।