
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको ललितपुरस्थित घरभित्र एक व्यक्तिको शव भेटिएको छ।
मंगलबार प्रदर्शनकारीहरूले ललितपुर महानगरपालिका–२६, सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेका थिए।
ललितपुरका एसपी श्यामकृष्ण अधिकारीका अनुसार आगलागीपछि जलेको अवस्थामा एक पुरुषको शव फेला परेको हो। मृतकको परिचय खुल्न बाँकी रहेको उनले बताए।








प्रतिक्रिया