
पोखरा । पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको घरमा भएको आगजनीमा एक महिलाको जलेको शव फेला परेको छ ।
मंगलबार आन्दोलनकारीले गण्डकी प्रदेशका मन्त्री तथा व्यवसायी बिन्दुकुमार थापाको घर र व्यापारिक प्रतिष्ठानसँगै उनका भाइ ध्रुवको गाडी सोरूम तथा घरमा समेत आगजनी गरेका थिए ।
प्रहरीका अनुसार सोही घरको गाडी सोरूममा काम गर्ने एक महिला जलेको अवस्थामा मृत फेला परेकी हुन् ।








प्रतिक्रिया