प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार २१ :
१२ बजे
5.3k
Shares
काठमाडौं । हिंसात्मक प्रदर्शन गरिरहेका आन्दोलनकारीले पशुपतिनाथ मन्दिरको गेटमा तोडफोड हुने आशंकापछि सर्वसाधारण गेटमा जम्मा भका झन् । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथमा केही झुण्ड युवा गएर तोडफोड गर्ने हल्ला सामाजिक सञ्जालमा फैलिएको थियो ।
प्रतिक्रिया