
पोखरा । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले पोखरामा पनि प्रदर्शन गरेका छन् ।
जेनजीका प्रदर्शनकारी पोखरा सभागृहमा भेला भएर चिप्लेढुंगातर्फ निस्किएका छन् । उनीहरुले हाम्रो देश कसले बचाउछ ?, लगानीभन्दा भ्रष्टाचार बढी, मेरो पैसा दे जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।








प्रतिक्रिया