धादिङको आरुघाटमा प्रभु बैंकको शाखा



काठमाडौं । प्रभु बैंकले धादिङको आरुघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानी यतहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई गाउँगउँमा बैंकिङ्गप हुँच पुर्याउने उद्देश्यले बैंकले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगरमा आजदेखि बैंकको शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको उदघाटन त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापले गरे ।

नयाँ शाखा समेत गरी बैंकले हालसम्म १८६ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरमातर्फ ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।


पुष्प दुलाल