चिप्स नभएपछि टोयोटाले ४०% उत्पादन कटौती गर्दै, शेयर
एजेन्सी । विश्वव्यापी रुपमा चिप्स अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएकोले सेप्टेम्बरमा टोयोटाले कार उत्पादनलाई ४० प्रतिशतले कटौती भएको छ । सो सम्बन्धी जानकारीसहितको समाचार जापानको निकी दैनिकले सार्वजनिक गरेको