ट्विटरमा गलत सूचना राख्नेविरुद्ध उजुरी गर्न पाइने

एजेन्सी । चर्चित सामाजिक सञ्जाल ट्विटरले गलत सूचना तथा जानकारी ट्विट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ । ट्विटरले अबदेखि यस्तो व्यवस्था गर्न लागेको हो । गलत सूचनाको प्रवाह बढेको

आईएमई लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन ९७.९९% ले बढ्यो

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा ५ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन २ अर्ब ८५ करोड

सेयर खरिद प्रकरणः आवश्यक परे न्यायाधीशकै नेतृत्वमा छानबिन समिति बनाउँछौंः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सर्वोत्तम सिमेन्टको सेयर ओटिसी बजारमा नियामक निकायका प्रमुखहरुले खरिद गरेको विषयमा हतारमा अनुसन्धान गरेर दोषीलाई उम्काउने पक्षमा आफू नरहेको बताएका छन् । शुक्रबार अर्थसमितिमा बोल्दै

गुराँस लाइफ इन्स्योरेन्सको नाफा २७.७६% ले बढ्यो

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा १२ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ९ करोड ४९ लाख रुपैयाँ रहेको थियो

बैंकहरुको प्रतिफल क्षमता १०.२० रुपैयाँले बढ्यो, औषतमा प्रतिसेयर आम्दानी २० रुपैयाँ

काठमाडौं । वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (इपीएस) कुल १० रुपैयाँ २० पैसाले बढेको छ । अघिल्लो आवमा २७ वटा वाणिज्य बैंकहरुको कुल इपीएस ५ सय ३० रुपैयाँ ७० पैसा थियो

रेल्वे रेखाङ्कन तथा स्टेसनमा पर्ने जग्गाको मूल्य निर्धारण, प्रतिकठ्ठा ८ लाखदेखि ८१ लाखसम्म

काठमाडौं । जिल्ला प्रशासन कार्यालय महोत्तरीले जयनगर-जनकपुर-बर्दिबास र मेची महाकाली विद्युतीय रेलको रेल्वे मार्ग तथा स्टेशन क्षेत्रमा पर्ने जग्गाको दररेट निर्धारण गरेको छ । जिल्ला कार्यालयले आज एक सूचना जारी

मेटलाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन २१.२९% ले बढ्यो

काठमाडौं । मेटलाइफ इन्स्योरेन्सले  आव २०७७/७८ मा ५ अर्ब ३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ४ अर्ब १४

नेपाल पुनर्बीमा कम्पनीमा २० जनाका लागि जागिर खुल्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले विभिन्न पदमा २० जनाका लागि जागिर खुलाएको छ । कम्पनीले शुक्रबार विज्ञापन प्रकाशित गरी ५ तहदेखि १०औं तहसम्म पदमा जागिर खुलाएको हो । कम्पनीले खुला,

नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

काठमाडौं । नबिल बैंक ले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेड

प्रुडेन्सियल इन्स्योरेन्सको बीमाशुल्क आर्जन २१.३% ले बढ्यो

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले  आव २०७७/७८ मा १ अर्ब २९ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन १ अर्ब ६