६ वर्षपछि आयल निगम पुनः घाटामा

काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगम ६ वर्षपछि पुनः घाटामा गएको छ । आर्थिक वर्ष २०७१/७२ देखि निरन्तर नाफा गर्दै आएको निगम आव २०७७/७८ मा भने घाटामा गएको

सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन: पुँजीगत खर्च किन कम भयाे ? समाधानका उपाय चाहियो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारको पुँजीगत खर्च कम हुनुका कारण र खर्च बढाउनका लागि अबलम्बन गरिनुपर्ने उपायसहितको सुझाव प्रतिवेदन सरकारलाई बुझाउन विकासे मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । पुँजीगत

दूधमा अनुदानः किसान पशुपालनतर्फ आकर्षित

चितवन । भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने भएको छ । विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा १ रुपैयाँ अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिलिटर २

अर्बपति बेजोसले १० मिनेटको अन्तरिक्ष यात्रा गर्दै, खर्च कति ?

अर्बपति जेफ बेजोसले मंगलबार अन्तरिक्षको यात्रा गर्ने भएका छन् । अमेजनका मालिक समेत रहेका बेजोस ३ सहयात्रीका साथ अन्तरिक्षको यात्रामा निस्कन लागेका हुन् । उनको साथमा उनका भाइ मार्क बेजोस,

कोरोनाले संसारकै अर्थतन्त्र धरापमा, चीनको स्थिर

एजेन्सी । कोरोनाका कारण विश्व अर्थतन्त्र समस्यामा परेको र विषम अवस्थामा पुगेको छ । क्रमशः सामान्य बन्दै गएको विश्व अर्थतन्त्रले लय समात्ने अपेक्षा गरिएको छ । ठूला अर्थतन्त्र भएका देशहरु

आइएफसीको क्षेत्रीय निर्देशकमा गोमेज नियुक्त

काठमाडौं । आइएफसीले आफनो दक्षिण एशियाली क्षेत्रीय निर्देशकमा हेक्टर गोमेज आङलाई नियुक्त गरेको छ । आइएफसीले सोमबार अबेर जारी गरेको विज्ञप्ति अनुसार दक्षिण अमेरिकी देश मेक्सिकोका नागरिक गोमेजले दक्षिण एशियाका

लाइसेन्स लिन चाहने ४ लाख, ट्रायल कहिले खुल्छ ?

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा अनिश्चित बनेको छ । सरकारले २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन र ट्रायल परीक्षा स्थगन गरेको

स्टार्टअपलाई पुरस्कृत गर्ने सरकारको योजनामा तीन कम्पनी मात्रै सहभागी

काठमाडौं । नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई पुरस्कृत गर्ने सरकारको योजनामा तीन वटा कम्पनी मात्रै सहभागी भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई पटक समय थपेर आवेदन माग गर्दा पनि

नेपाल लाइफ र ग्लोबल कलेजबीच सम्झौता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने

यी ८ बुँदा पूरा भए बैंकका कर्मचारी कोषमा आवद्ध हुने

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले ८ बुँदा कार्यान्वयन भएपछि मात्र सामाजिक सुरक्षा कोषमा जान सकिने जनाएको छ । सरकार परिवर्तन भएपछि ट्रेड युनियन कांग्रेसले श्रम मन्त्रालयको समेत जिम्मेवारी लिएका