पर्यटन मजदुरले भने- खोप देऊ काममा जान्छौं

काठमडाौं । तीन महिनापछि आंशिकरुपमा खुलेका सौराहाका होटलका मजदूरले काम शुरुआत गर्नुअघि कोरोना बिरुद्धको खोपको माग गरेका छन् । ती क्षेत्रका होटलमा २ हजार ५०० हाराहारी मजदूर कार्यरत छन् ।

रोकिएन भूमि खण्डिकरण, एक वर्षमा १३ लाख कित्ताकाट

काठमाडौं । सरकारले खेतीयोग्य जग्गाको कित्ताकाटमा कडाइ गरे पनि भूमि खण्डिकरण रोकिएको छैन । भूमि व्यवस्था मन्त्रालयले २०७४ साउन २६ गते जग्गाको कित्ताकाट रोक्ने निर्णय गरेको थियो । सरकारले देशभर

१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर

बलेवा । बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो ।

इसेवा मनि ट्रान्स्फर र कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडौं । डिजिटल रेमिट्यान्स्को क्षेत्रमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ

तपाईंको फोन स्लो भयो ? ह्याक भएको हुनसक्छ

बीबीसी । तपाईंले प्रयोग गरिरहेको मोबाइलको व्याट्री चाँडै सकिन्छ ? वा तपाईले प्रयोग गर्ने फोनमा उपलब्ध डेटा पनि सोही तरिकाले नै सकिने गरेको छ ? यस्ता खालका समस्याहरु पटक-पटक भोग्ने

काठमाडौंमा जग्गाको मूल्य ३ वर्षमा १० प्रतिशतले बढ्यो

काठमाडौं । सरकारले राजधानीका विभिन्न स्थानको जग्गाको मूल्य ३ वर्षपछि बढाएको छ । आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्ममा महंगा जग्गाको मूल्याङ्कन बढेको थिएन । चालु आर्थिक वर्षमा भने सरकारले

खाली भयो योजना आयोगः कँडेलको नेतृत्वले के काम गर्यो ?

काठमाडौं । २०७५ वैशाखदेखि राष्ट्रिय योजना आयोग सम्हालेको डा. पुष्पराज कँडेल नेतृत्वको टोलीले नयाँ सरकार गठन भएसँगै पदबाट राजीनामा दिएको छ । केपी शर्मा ओली सरकारले नियुक्त गरेका आयोगका पदाधिकारीहरु

ओलीको हतारोले माथिल्लो तामाकोशीमा समस्या

काठमाडौं । प्राविधिकले परीक्षणको क्रममा नै भनेका थिए, हतार नगरौं, उपकरणले काम गर्छ गर्दैन हेर्न बाँकी नै छ । सबै काम भएपछि उद्घाटन गरौंला । यत्रो लामो समय त बिताइयो,

‘द्वन्द्व होइन, समाधन चाहन्छौँ’ भन्दै बैंकका कर्मचारी सडकमा

काठमाण्डौं । वित्तीय क्षेत्रका कर्मचारी कार्यालयको काम नै ठप्प पारेर सडकमा आएका छन् । सामाजिक सुरक्षा कोषमा आवद्धका अन्तुष्टि पोख्दै वित्तीय क्षेत्रका कर्मचारी सडक आन्दोलनमा उत्रिएका हुन् । कालो ब्यानरमा

३५ करोड लगानीमा हेटौँडामा अत्याधुनिक बस टर्मिनल

वाग्मती प्रदेशको राजधानी हेटौँडामा अत्याधुनिक सुविधा सम्पन्न बस टर्मिलन (बसपार्क( निर्माणले तीव्ररूप लिएको छ । गत आर्थिक वर्ष ०७७/०७८ मा उपमहानगरपालिकाको आफ्नै लगानीमा बस टर्मिनल निर्माण थालिएको उपमहानगर प्रमुख हरिबहादुर