कमला–ढलकेबहर–पथलैया खण्डको डीपीआर तयार गर्न स्पेनको परामर्शदाता छनोट

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला–ढलकेबहर–पथलैया सडक खण्डको विस्तृत परियोजना प्रतिवदेन (डीपीआर) निर्माण प्रक्रिया अघि बढेको छ । कमला–ढलकेबहर–पथलैया सडक खण्डको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न स्पेनको एम÷एस

‘सेयरको इन्साइडर ट्रेडिङमा पत्रकार पनि जोडिन्छन, आचार संहिता लागू गरौं’

काठमाडौं । आर्थिक क्षेत्र र पूँजीबजारका क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारहरु पनि धितोपत्रको भित्री कारोबारमा संलग्न हुनसक्ने भन्दै उनीहरुको आचार संहिता समेट्ने गरी नयाँ कानूनी व्यवस्था गर्नुपर्ने विषय उठेको छ ।

मेगा बैंकले एकैदिन ५ शाखा खोल्यो

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबार ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११

यी हुन् मौद्रिक नीतिमा भएका मूख्य व्यवस्थाहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिले वाणिज्य बैंकलाई मर्जरमा जाँदा विभिन्न १० प्रकारका छुटको व्यवस्थासहित सेयर धितो

नयाँ मौद्रिक नीतिमा बैंकरहरु असन्तुष्ट

काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिप्रति बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरु असन्तुष्ट भएका छन् । बैंकिङ क्षेत्रका लागि आवश्यक पर्ने अधिकांश नीतिगत व्यवस्थाहरु राष्ट्र

वित्तीय जोखिम निम्त्याउने मौद्रिक नीतिः पूर्वगभर्नर नेपाल

काठमाडौं । राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिले निकट भविष्यमै वित्तीय जोखिम आउने राष्ट्र बैंकका निवर्तमान गर्भनर डा. चिरञ्जीवि नेपालले बताएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक

बढ्दो सेयर बजारलाई लगाम कस्न राष्ट्र बैंकको चौथो डोज, ६ महिनाका ३ नीति निष्प्रभावी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बढ्दो सेयर बजारको लगाम कस्ने नीति अनुसार नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले पछिल्लो ६ महिनामा सेयर बजारको वृद्धिदर रोक्ने नियतले विभिन्न

शेखर गोल्छाका नजरमा मौद्रिक नीतिका सकारात्मक र चुनौतपूर्ण पक्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई सकारात्मक रुपमा लिएका छन् । उनले धेर्रै कुराहरु मौद्रिक नीतिको सकारात्मक भएपनि केही विषयलाई भने

स्थानीय तहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्न सहज कर्जा

काठमाडौं । अस्पताल नभएका स्थानीय तहमा अस्पताल स्थापना गर्न अस्पताल खोल्न प्रोत्साहन गर्ने भएको छ । अस्पताल नभएका स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाबाट सहजरुपमा कर्जा प्रवाह गरिने व्यवस्था गरिएको

चार्जिङ स्टेशन स्थापनाका लागि लिइएको कर्जामा पुन:कर्जा पाउने

काठमाडौं । मौद्रिक नीति २०७८/७९ ले विद्युतीय सवारीको चार्जिङ स्टेशन स्थापनाका लागि लिइएको कर्जामा पुन कर्जा पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार जारी गरेको