स्थानीय तहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्न सहज कर्जा



काठमाडौं । अस्पताल नभएका स्थानीय तहमा अस्पताल स्थापना गर्न अस्पताल खोल्न प्रोत्साहन गर्ने भएको छ । अस्पताल नभएका स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाबाट सहजरुपमा कर्जा प्रवाह गरिने व्यवस्था गरिएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार आव २०७८÷७९ को मौद्रिक नीति सार्वजनिक गर्दै अस्पताल नभएका स्थानीयतहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाहरुबाट सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइएको जानकारी दिए ।


क्लिकमान्डु