देशका चार पर्यटकीय गन्तव्य जोड्यो हवाई उडानले

चितवन । देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत

सनराइज फर्स्ट म्युचुअल फण्डले ५०% प्रतिफल दिने

काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फस्र्ट म्युचुअल फण्ड योजनाले लगानीकर्तालाई ५० प्रतिशत प्रतिफल दिने भएको छ

निक्षेप र कर्जाको ब्याजदर बढ्दै, राष्ट्र बैंक भन्छ- कर्जा क्षमता बढाउन निक्षेपको ब्याजदर बढ्नुपर्छ

काठमाडौं । राष्ट्र बैंकको नयाँ नीतिले बैंक तथा वित्तीय संस्थाको कर्जा क्षमता स्वाट्टै घटाएको छ । जसले गर्दा बैंकहरुले स्रोत संकलनमा आक्रमण रुपमा जानु पर्ने बाध्यता सिर्जना भएको छ ।

तेह्रथुप पावर कम्पनीको आइपीओ भदौ ९ गतेदेखि

काठमाडौं । तेह्रथुप पावर कम्पनीले भदौ ९ गतेदेखि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकितका दरले ८ लाख कित्ता सेयर जारी गर्न लागेको हो ।

सेञ्चुरी बैंकको नाफा घट्यो, लाभांश क्षमता ६ प्रतिशत

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको नाफा घटेको छ । सेञ्चुरी बैंकले गत आर्थिक वर्षमा ७५ करोड खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ६.७७ प्रतिशतले कम हो ।

वाणिज्य बैंकहरुले औषतमा १५.१८% लाभांश बाँड्न सक्ने, कस्को कति ?

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चालु आवमा वाणिज्य बैंकहरुले सेयरधनीलाई दिने औषत लाभांश १५.१८ प्रतिशत रहने देखिएको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २२ वटाले गत

सीसीडी खारेज गरी सीडी रेसियो कायम गर्दा बैंकहरु ऋण दिनै नसक्ने अवस्थामा

काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिले बैंक तथा वित्तीय संस्थाको कर्जा दिने क्षमता घटाएको छ । नयाँ मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले ल्याएको कर्जा– निक्षेप अनुपात (सीडी) रेसीयोले बैंक तथा वित्तीय

अर्थसमितिमा बोर्ड अध्यक्ष भिष्म ढुंगानाले के भने ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर खरिदबारेमा अर्थसमितिमा स्पष्टिकरण दिएका छन् । उनले छोरीको नाममा खरिद भएको सेयरबारे आफूलाई जानकारी नहुने समेत बताएका छन् ।

सेबोनको जवाफबाट अर्थ समिति असन्तुष्ट, नेप्सेलाई पनि छलफलमा बोलाउने

काठमाडौं । बुक बिल्डिङ विधिबाट सेयर जारी गर्ने क्रममा रहेको सर्वोत्तम सिमेन्टले नियामक निकायमा रहेका व्यक्तिका परिवार, धितोपत्र दलाल र लगानीकर्तासमेतलाई ओभर–द–काउन्टर (ओटिसी) सेयर बिक्री वितरण गरेको विषयमा संघीय संसद

२२० केभी क्षमताको कोशी करिडोर प्रसारण लाइन सञ्चालनमा आउँदै

काठमाडौं । तेह्रथुम, संखुवासभा र भोजपुरमा निर्माण सम्पन्न हुन लागेका र भइसकेका आयोजनाले प्रसारण लाइनको अभावमा बिजुली खेर फाल्नु नपर्ने भएको छ । २२० केभी क्षमताको कोशी करिडोर प्रसारण लाइनको