महिनाको १८ लाख तलब हुने एडीबीको सल्लाहकारमा अर्थमन्त्रीका

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक (एडिबी) को कार्यकारी निर्देशकको सल्लाहकारका रुपमा अर्थमन्त्रालयबाट आफ्नो भान्जीज्वाँईलाई पठाएका छन् । अघिल्लो सरकार हुँदा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो सचिवालयमा रहेका

दुबै सदनको चालु अधिवेशन अन्त्य, संसदमा पेश भइसकेको बजेट अध्यादेश अब के हुन्छ ?

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारबाट दुबै सदनको चालु अधिवेशन अन्त्य गरेकी छन् । संसद अधिवेशन अन्त्य भएसँगै सरकारले चालु आर्थिक वर्षको बजेटलाई कसरी पूर्णता दिन्छ र कार्यान्वयन

कुलमानको नियुक्ती विरुद्ध सर्वोच्च पुगे हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको नियुक्तीको विरोधमा हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् । शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । आफूले राजीनामा नदिएको र सरकारले

राज्यले गर्ने लगानीको प्रतिफल गरिब जनताको मुहारमा झल्किनुपर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राज्यले गर्ने लगानी गरिब जनताको मुहारमा झल्किए मात्रै त्यसको अर्थ हुने बताएका छन् । अर्थ मन्त्रालयका कर्मचारीहरु विषय विज्ञ मात्र भएर नपुग्ने भन्दै उनीहरुले सामाजिक

डेडिकेटेड र ट्रंक लाइनका नाममा प्राधिकरणले ज्यादती गरेको भन्दै भैरहवाका १८ उद्योग अदालतमा

काठमाडौं । डेडिकेटेड र ट्रक लाइनको मुद्दा अब अदालतमा प्रवेश गरेको छ । भैरहवा र रुपन्देही क्षेत्रका १८ उद्योगले नेपाल विद्युत् प्राधिकरणले आफूहरुलाई ज्यादती गरेको भन्दै उनीहरुले मुद्दा दायर गरेका

कोशी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण सकियो

काठमाडौं । पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ । कूल २२० केभी प्रसारण

व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जाने टेलिकमका कर्मचारीको चेतावनी

आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरुले आफूहरुको माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन । आफूहरुको सबै सेवा, सुविधा कटौति हुने गरी गत साउन १

बैंक/वित्तीय संस्थालाई घरजग्गा रोक्का तथा फुकुवाका लागि कार्यविधि बन्दै

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थालाई घरजग्गा रोक्का तथा फुकवाको लागि निर्देशिका संशोधन गरेसँगै आन्तरिक कार्यको लागि कार्यविधि बनाउने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारमा

नेप्से सिइओको अर्थसमितिलाई जवाफ: ओटिसी खरिद गर्न कानूनले रोकेको छैन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले आफू नेप्से प्रमुखको हैसियतका रुपमा कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान कानूनले नरोकेको बताएका छन् ।

वैदेशिक रोजगारमा जानेले अब म्यानपावरमार्फत् क्यूआर कोड खोप प्रमाणपत्र पाउने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको लागि अब म्यानपावरमार्फत् नै विद्युतीय खोप प्रमाणपत्र पाउने भएको छ । विगतको दिनमा वैदेशिक रोजगारीमा जाने क्रममा खोपको प्रमाणपत्र पाउनकै लागि घण्टौं लाइन बस्नुपर्ने