प्राधिकरणको नाफा ६८.९४% ले घट्यो, दीर्घकालीन ऋणको ब्याज

काठमाडौं । अघिल्लो वर्ष झण्डै ११ अर्ब ६८ करोड बराबरको नाफा कमाएको प्राधिकरण ३ अर्ब ५१ करोडमा सीमित भएको छ ।एक वर्षको बीचमा प्राधिकरणको नेतृत्वले ध्यान दिन नसक्दा नाफामा ठूलो

विकास बैंक, जलविद्युत् र फाइनान्समा आकर्षण, नेप्से स्थिर हुँदा पनि १५ कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर लगानीकर्ताको आकर्षण विकास बैंक, जलविद्युत् कम्पनी र फाइनानसमा हुँदा नेप्से स्थिर देखिएको छ । यद्यपि १५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । मंगलबारको कारोबारमा

खाद्य सङ्कट टार्न बारेकोटमा खाद्य बैंक

जाजरकोट । वर्षेनी खाद्य सङ्कट झेल्दै आएको बारेकोटमा खाद्य बैंक स्थापना गर्न पहल शुरू भएको छ । विश्व खाद्य कार्यक्रम, बारेकोट गाउँपालिका र अन्य दाताको सहयोगमा खाद्य बैंक स्थापना गर्न

भू-सेवा सञ्चालनामा इच्छुक बैंक तथा वित्तीय संस्था १५ गतेसम्म आवद्ध हुन सक्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट पारित हुने धितोबन्धक र रोक्का÷फुकुवा सेवा सञ्चालनका लागि आवेदन दिन म्याद थप गरेको छ ।भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्था (बाणिज्य

प्रदेश २ को प्रमुख प्रमुखमा हरिशंकर मिश्र नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् । राष्टपतिले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख राजेश झालाई हटाएर मिश्रलाई नियुक्त गरेकी हुन् ।

लगानी बोर्डद्वारा एक वर्षमा १ खर्ब ३६ को लगानी स्वीकृत, ४ खर्बको लगानी स्वीकृतिको प्रक्रियामा

काठमाडौं । लगानी बोर्डले गत वर्ष मात्रै १ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको जानकारी गराएको छ । सोमबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आव २०७७/७८

बैंकर्सलाई गभर्नरको क्लासः सीडी रेसियोले १५० अर्बको कर्जा क्षमता बढाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाका छाता संगठनसँग छलफल गरेको छ । मौद्रिक नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले यही साता एकीकृत निर्देशिका

इजरायल रोजगारीका लागि साढे ९ हजारबढी आवेदन, आवेदन दिनेमा महिलाभन्दा पुरुषबढी

काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बनेको इजरायल रोजगारीका लागि महिलाभन्दा पुरुषको आकर्षण बढी देखिएको छ । सरकारले नेपालीहरूको आकर्षण गन्तव्य बनेसँगै इजरायल सरकारसँग श्रम सम्झौता गरेर रोजगारीमा जाने व्यवस्था

भरतपुर महानगरमा ठूला आयोजनाका काम धमाधम

चितवन । भरतपुर महानगरपालिकामा ठूला आयोजनाका काम धमाधम भइरहेको छ । सङ्घीय, प्रदेश र महानगरपालिकाको बजेटमा अधिकांश आयोजनाको कामले गति लिएको हो । केही आयोजनाको काम भने प्रगति सोचेअनुरुप हुनसकेको

इजरायल रोजगारीमा महिलाभन्दा पुरुषको बढी आकर्षण

काठमाडौं । पछिल्लो समय नेपालीहरूको आकर्षण बनेको इजरायल रोजगारीमा सरकारले सहज बनाएको छ । सरकारले नेपालीहरूको आकर्षण गन्तव्य बनेसँगै इजरायल सरकारसँग सम्झौता गरेर रोजगारीमा जाने व्यवस्था मिलाएको हो । सरकारले