प्रदेश २ को प्रमुख प्रमुखमा हरिशंकर मिश्र नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् ।

राष्टपतिले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख राजेश झालाई हटाएर मिश्रलाई नियुक्त गरेकी हुन् । यसअघि केपी ओली सरकारको सिफारिसमा तत्कालीन प्रदेश प्रमुख तिलक परियारलाई हटाएर झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।


क्लिकमान्डु