डाबर नेपालको ३० वर्षे यात्राः थप १० अर्ब

काठमाडौं । नेपालको अर्थतन्त्रको बारेमा पछिल्लो १५ वर्षदेखि सुक्ष्मरुपमा हेरिरहेका छन् हरकिरत सिंह बेदी । मुलुकको राजनीतिक र आर्थिक उतारचढावलाई नजिकबाट अनुभव पनि गरेका छन् । डाबर नेपालजस्तो स्थापित बहुराष्ट्रिय कम्पनीको

२ दिन सार्वजनिक विदा दिनु गलत, जोर-बिजोर लागू गरौंः विनोद चौधरी

काठमाडौ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले २ दिन सार्वजनिक विदा दिनु गलत भएको बताएका छन् । मंगलबार अर्थसमितिको छलफलमा बोल्दै उनले २ दिन सार्वजनिक विदा दिनुको साटो सवारी साधनमा

उत्पादनमुलक उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको तयारी

काठमाडौं । कुल ग्राह्स्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान घट्दै गइरहेको अवस्थामा सरकारले चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमबाट उत्पादनमुलक उद्योगलाई सहुलियत दिने तयारी गरेको छ । आयात प्रतिस्थापन र निर्यातउन्मुख

एकसातामा फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटको कति ?

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । सरकारले यसअघि जेठ ४ गते भाडा बढाएको थियो । इन्धनको मूल्य बढेपछि वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश

एनआईसी एशिया बैंकको डेपुटी सीइओमा सन्तोष राठी नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकले सन्तोषकुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका राठीलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत

अब नेपालको आफ्नै स्याटेलाइट

काठमाडौं । सरकारले नेपालको आफ्नै स्याटेलाइट सेवा सञ्चालन गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेको छ । सरकारले यसका लागि आगामी काम

१२ सहरमा एकीकृत खानेपानी र फोहर पानी प्रशोधन केन्द्र स्थापना गरिने

काठमाडौं । सरकारले मुलुका विभिन्न १२ सहरमा एकीकृत खानेपानी र फोहर पानी प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । सहरमा देखिएको खानेपानी समस्या समाधान गर्न तथा फोहर व्यवस्थापन गर्न उक्त

उपत्यकामा एकीकृत सार्वजनिक यातायात कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधार गर्न एकीकृत सार्वजनिक यातायात कार्यक्रम सञ्चालन गरिने भएको छ ।  सरकारले काठमाडौं उपत्यका विभिन्न स्थानीय तहसँग समन्वय गरेर उक्त कार्यक्रम सञ्चालन गर्ने भएको हो ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न लगानी र निर्माण ढाचा तयार गर्ने

काठमाडौं । सरकारले अर्को आर्थिक वर्ष २०८०/८१ देखि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु गर्ने भएको छ । सरकारले त्यसका लागि लगानी तथा निर्माणको ढाचा चालु आवमा नै टुंगो लगाउने

सरकारले स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने

काठमाडौं । सकारले स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै नवप्रवद्र्धनमा आधारित स्टार्टअप व्यवसाय