सेयर बजार सूचक २२ सय बिन्दुमा झर्यो

काठमाडौं । साताको पहिलो कारोबारमा सेयर बजारमा पहिरो गएको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । बजारमा ३४.२१ अंकको गिरावट आउँदा परिसूचक २२ सय

जेठ १२ देखि १४ सम्म भृकुटीमण्डपमा प्लास्टिक प्रदर्शनी

काठमाडौं । प्लाष्ट नेपाल फाउन्डेसनले यही जेठ १२, १३ र १४ गते काठमाडौंको भृकुटीमण्डपमा ‘प्लास्ट नेपाल २०२२’ नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएको छ। फाउन्डेसनले गर्न लागेको यो तेस्रो संस्करणको

जनरल इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । जनरल इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो

विदेशमा नेपालीलाई लगानी गर्न दिन उदार हुनुपर्ने अवस्था आयोः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको‘मेक इन नेपाल स्वदेशी समिट’ मा

अचाक्ली बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कर घटाएर सस्तो बनाउला त सरकारले ?

काठमाडौं । हरेक पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा नेपाल आयल निगम भन्छ, ‘अन्तर्राष्ट्रिय बजारमा इन्धनमा मूल्यवृद्धि भएको र निगम घाटा बढिरहेकाले मूल्य बढाउनु परेको हो ।’ तर, सर्वसाधारण उपभोक्ता गुनासो

स्वदेशी उत्पादन र उपभोग बढाउने अभियान सुरु गरिन्छ: उद्योगमन्त्री बडू

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट स्वदेशी उत्पादन र उपभोग बढाउने अभियान सुरु गरिने बताएका छन् । नेपाल उद्योग परिसंघले

टाटा मोटर्स कार शोरुम ललितपुरको सातदोबाटोमा

काठमाडौं । भारतको सबैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफ्नो ललितपुरको महत्वपूर्ण शोरुम सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जेबि अटोमोटिभ प्रालिको उद्घाटन गरेको छ । टाटा मोटर्सको एक मात्र आधिकारीक वितरक

सडकमा विद्युतीय सवारी बढे पनि चार्जिङ स्टेसनको अभाव, एउटा स्टेसन बनाउन कति खर्च लाग्छ ?

काठमाडौं । पछिल्लो सयम मुलुकमा विद्युतीय सवारी साधनको उपभोग बढ्दै गएको छ । विद्युतीय गाडीको प्रयोग बढाउन सरकारले कर छुटसहितका विभिन्न सुविधा दिइरहेको अवस्थामा यसको आयात पनि वृद्धि भइरहेको छ

खाना पकाउने ग्यासमा सरकारले अनुदान नदिए प्रतिसिलिण्डर मूल्य २ हजार ६५० रुपैयाँ पुग्ने

काठमाडौं । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडूले आयल निगम निरन्तरको घाटाले टाट पल्टिने अवस्थामा पुगेको बताए । उनले टाट पल्टिन लागेको अवस्थामा ग्याँसमा

लेभ्निङ स्कुटरको शोरुम भिजिट गर्नेले सलमान खानको शो टिकट र इलेक्ट्रिक स्कुटर पाउन सक्ने

काठमाडौं । चिनियाँ इलेक्ट्रिक स्कुटर लेभ्निङको शोरुम भिजिट गर्दा सलमान खान शोको टिकट पाउन सक्ने छन् । साथै, एकजनाले लेभ्निङ इलेक्ट्रिक स्कुटर समेत पाउने कम्पनीको भनाइ छ । लेभ्निङ इलेक्ट्रिक