बीवाईडीले घटायो एट्टो-३ को मूल्य, अब कति पर्छ

काठमाडौं । विश्वमा सबैभन्दा बढी बिक्री भइरहेको विद्युतीय गाडी बीवाईडीले इन्टरनेशनल मोडल एट्टो-३ (युवान प्लस)को मूल्य घटाएको छ । कम्पनीले एट्टो-३ (युवान प्लस)को मूल्य ११.७८ प्रतिशतले घटाएको हो । विद्युतीय

निजामती कर्मचारीले सेयर किन्न पाउने

काठमाडौं । निजामती कर्मचारीले अब सेयर किन्न पाउने भएका छन् । सोमबार संघीय संसदको प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको

हुस्लाङ र साराङ्गघाटमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाँउपालिका–६, साराङ्गघाटमा शाखारहित बैंकिङ

चीन अर्थतन्त्र सुधार्नमा केन्द्रित, ५ प्रतिशतको स्थीर आर्थिक वृद्धि लक्ष्य

काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचनले ग्रस्त चीनले यो वर्षका लागि ५ प्रतिशतको स्थीर आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य राखेको छ । चीनका प्रिमियर लि किआंगले मंगलबार देशको अर्थतन्त्रलाई सुधारका लागि

एक्सविरुद्ध पूर्वसीइओसहित चारले दायर गरे १२८ मिलियन दाबी गर्दै मुद्दा

एजेन्सी । माइक्रो ब्लग‍िङ साइट एक्स (पूर्व ट्विटर)का पूर्वसीइओ पराग अग्रवालसहित चार पूर्व अधिकारीहरुले कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । वाल स्ट्रीट जर्नलकाअनुसार एक्सविरुद्ध पूर्वसीईओ अग्रवालसहित पूर्वप्रमुख वित्त अधिकृत (सीएफओ)

प्रभु इन्स्योरेन्सले ५ प्रतिशत लाभांश दिने

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले ५ प्रतिशत लाभांश दिने भएको छ । २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको

अपर हेवाखोला हाइड्रोपावरले बनायो सेयरधनीको हात खाली

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले चैत १६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको

सुनको मूल्य अहिलेसम्मकै धेरै, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत पुस १२ गते सुनको मूल्यले उच्च मूल्य कायम गरी नयाँ रेकर्ड बनाएको थियो । सोबेला छापावाला सुनको मूल्य

लगानी सम्मेलनका लागि निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका ५ सुझाव

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लगानी सम्मेलन सफल बनाउन निर्माण क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताएका छन् । अध्यक्ष सिंहले लगानी सम्मेलनमार्फत लगानी आउने क्षेत्रमा सबैभन्दा लाभ

सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आवेदन दिन चाहनेले कार्यालय समयसम्म मात्रै आवेदन दिन सक्नेछन् । सिंगटी हाइड्रोले फागुन २ गतेदेखि