सरकारले स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने
काठमाडौं । सकारले स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै नवप्रवद्र्धनमा आधारित स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहजीकराण् गरिने बताइन् ।
सृजनशिल विकास, वित्तीय पहुँज र आधुनिकरण गर्दै युवाहरुलाई स्वदेशमा उद्योग गर्न प्रवद्र्धन गर्ने उनले बताइन ।