१२ सहरमा एकीकृत खानेपानी र फोहर पानी प्रशोधन केन्द्र स्थापना गरिने



काठमाडौं । सरकारले मुलुका विभिन्न १२ सहरमा एकीकृत खानेपानी र फोहर पानी प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ ।

सहरमा देखिएको खानेपानी समस्या समाधान गर्न तथा फोहर व्यवस्थापन गर्न उक्त कार्यक्रम गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।


क्लिकमान्डु