काठमाडौं महानगरको मेयरमा बालेन साह विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह विजयी भएका छन् । लौरो चिन्ह लिएर निर्वाचनमा होमिएका साहले १९ हजार ३२३ मतगणना बाँकी छँदै विजयी भएका हुन् ।

किसान लघुवित्तको बुक क्लोज कहिले ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले जेठ २० गते बुक क्लोज गर्ने भएको छ । कम्पनीका अनुसार जेठ २८ गते हुने तेस्रो बार्षिक साधारणसभाका लागि २० गते १ दिनका लागि

पुँजी बढाउन महालक्ष्मी लाइफका संस्थापक सेयरधनीले ५०% रकम थप्ने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुलाई सेयर वापतको थप ५० प्रतिशत रकम ३० दिन भित्र जम्मा गर्न भनेको छ । कम्पनीले अधिकृत पुँजी, चुक्ता तथा जारी पुँजी वृद्धि गर्नुपर्ने

नीति कार्यक्रमले औद्योगिकरणको नीतिलाई अगाडि बढायोः परिसंघ

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममार्फत् आगामी दशकलाई स्वदेशी वस्तु उत्पादन र उपभोगको दशकको रूपमा अघि बढाउने घोषणा स्वागत योग्य रहेको टिप्पणी नेपाल उद्योग परिसंघले गरेको छ । नेपाल उद्योग

चुनावले १६ अर्बले बढ्यो नगद, बैशाख मसान्तसम्म ६ खर्ब ३५ अर्बको नोट बजारमा

काठमाडौं । स्थानीय तहको निर्वाचनले बजारमा गएको नगद नोट बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैशाख महिनामा मात्र १६ अर्ब रुपैयाँले नगदको नोट बजारमा गएको छ । चैत मसान्तसम्ममा

स्वास्थ्य बीमा कार्यक्रमः बीमा शुल्कभन्दा दाबी भुक्तानी बढी

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा बीमाशुल्कभन्दा दाबी भुक्तानी बढी हुने गरेको छ । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा बीमितहरूबाट संकलन हुने बीमाशुल्क भन्दा दाबी भुक्तानी बढी हुने गरेको हो

डाबर नेपालको ३० वर्षे यात्राः थप १० अर्ब लगानी स्वीकृत, निर्यात बढाउने योजना बनाउँदैछन् बेदी

काठमाडौं । नेपालको अर्थतन्त्रको बारेमा पछिल्लो १५ वर्षदेखि सुक्ष्मरुपमा हेरिरहेका छन् हरकिरत सिंह बेदी । मुलुकको राजनीतिक र आर्थिक उतारचढावलाई नजिकबाट अनुभव पनि गरेका छन् । डाबर नेपालजस्तो स्थापित बहुराष्ट्रिय कम्पनीको

२ दिन सार्वजनिक विदा दिनु गलत, जोर-बिजोर लागू गरौंः विनोद चौधरी

काठमाडौ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले २ दिन सार्वजनिक विदा दिनु गलत भएको बताएका छन् । मंगलबार अर्थसमितिको छलफलमा बोल्दै उनले २ दिन सार्वजनिक विदा दिनुको साटो सवारी साधनमा

उत्पादनमुलक उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको तयारी

काठमाडौं । कुल ग्राह्स्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान घट्दै गइरहेको अवस्थामा सरकारले चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमबाट उत्पादनमुलक उद्योगलाई सहुलियत दिने तयारी गरेको छ । आयात प्रतिस्थापन र निर्यातउन्मुख

एकसातामा फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटको कति ?

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । सरकारले यसअघि जेठ ४ गते भाडा बढाएको थियो । इन्धनको मूल्य बढेपछि वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश