अब नेपालको आफ्नै स्याटेलाइट



काठमाडौं । सरकारले नेपालको आफ्नै स्याटेलाइट सेवा सञ्चालन गर्ने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेको छ । सरकारले यसका लागि आगामी काम गर्ने भएको छ ।

साथै, मुलुकभर साइबर सुरक्षा प्रणाली लागू गर्ने र डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।


क्लिकमान्डु