हवाई कम्पनी र पर्यटन क्षेत्रलाई आयकरमा छुटैछुट

काठमाडौं । कोभिडबाट अतिप्रभावितको सूचीमा रहेका हवाई कम्पनी तथा पर्यटन उद्योगलाई आयकरमा छुट प्रदान गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै यस्तो व्यवस्था गरेका हुन्

मेलम्चीको पानी चैत मसान्तभित्र ल्याइने

काठमाडौं । बाढीका कारण आयोजनामा क्षति पुग्दा रोकिएको मेलम्ची खानेपानी चैतभित्र राजधानी ल्याइने गरी सरकारले काम अगाडि बढाउने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन

सरकारले उपत्यकाका १० स्थानमा विपन्नलाई खानाको व्यवस्था गर्ने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका १० स्थानमा विपन्नलाई खाना खुवाउनका लागि व्यवस्था गर्ने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन विधेयक ल्याएर खारेज गर्दै सहरी

२ सय मेगावाटमाथिका जलविद्युत् आयोजनालाई आयकरमा २१ वर्षसम्म छुट

काठमाडौं । सरकारले जलविद्युत् कम्पनीलाई आयकरमा छुट दिने योजना ल्याएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन विधेयकमा जलशय तथा अर्थ जलाशययुक्त जलविद्युत् आयोजनामा २०० मेगावाटमाथिका

अनलाइन रोजगारी तथा युट्युव र फेसबुकबाट हुने आम्दानीमा सरकारले लगायो कर

काठमाडौं । सरकारले अनलाइन तथा युट्युव र फेसबुकलगायतका सामाजिक सञ्जालाबाट हुने आम्दानीलाई समेत करको दायारामा ल्याएको छ । अनलाइन रोजगारी गरी आमदानी गर्ने र विभिन्न सामाजिक सञ्जालबाट आम्दानी गर्नेलाई सरकारले

प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ शुरु गरिने

काठमाडौं । सरकारले १२ सम्मको विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’को शुरुवात गर्ने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन विधेयक ल्याएर खारेज गर्दै ‘पढ्दै कमाउँदै कार्यक्रम’

पर्यटन क्षेत्रका कम्पनीले लगानीका आधारमा विशेष आयकर छुट पाउने

काठमाडौं । पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई लगानीका आधारमा आयकर छुट दिइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि विधेयक

शिक्षकको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल निर्माण गरिने

काठमाडौं । सरकारले शिक्षकहरुलाई लक्षित गरी छुट्टै अस्पताल निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् यस्तो घोषणा गरेका हुन् । निजामति कर्मचारीका लागि छुट्टै अस्पताल भएको भए

अध्ययन र पूर्वतयारी नभएका १४ सय सडक आयोजनाको कार्यान्वयन स्थगित

काठमाडौं । सरकारले विभिन्न १४ सय सडक आयोजना कार्यान्वयन स्थगित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् यस्तो व्यवस्था गरेका हुन् । शर्माले आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र

सरकारी संस्थाले ऋण लगानीको ५०% हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने

काठमाडौं । सहकारी संस्थाहरुले ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् यस्तो व्यवस्था गरेका हुन् । अर्थमन्त्री शर्माले