सरकारी संस्थाले ऋण लगानीको ५०% हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने

154
Shares

काठमाडौं । सहकारी संस्थाहरुले ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् यस्तो व्यवस्था गरेका हुन् ।

अर्थमन्त्री शर्माले सहकारी संस्थाहरुको अनुगमन सम्बन्धी नीति संयन्त्र बनाउने उल्लेख गर्दै सहकारी संस्थाहरुले भगिनी कम्पनी खडा गरी आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरिएको बताए ।