इजरायल रोजगारीको परीक्षा भोलि, यी हुन् परीक्षा केन्द्र
काठमाडौं । पछिल्लो समय नेपालीहरूको आकर्षक गन्तव्य बनेको इजरायल रोजगारीको परीक्षा भोलि (भदौ २८ गते) हुने भएको छ । जीटुजीमार्फत् पहिलो पटक रोजगारीमा लैजाने निर्णय भएको इजरायल रोजगारीको लागि सरकारले