अर्थमन्त्री शर्माले राजस्व लक्ष्य २६ अर्बले बढाए,२ महिनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार घटाएपनि राजस्व लक्ष्य बढाएका छन् । अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षमा गत जेठमा बिष्णु पौडेलले प्रस्तुत गरेको भन्दा २६ अर्ब बढी राजस्व उठ्ने

क्यान्सर, मेरुदण्ड पक्षघात र मृगौला प्रत्यारोपणका बिरामीलाई मासिक ५ हजार भत्ता

काठमाडौं । सरकारले मृगौला प्रत्यारोपण गरेका सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्च वापत मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन

अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने

काठमाडौं । सरकारले अनलाइन मिडियालाई पनि विज्ञापन उपलब्ध गराउने भएको छ । अर्थमनत्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अनलाइन सञ्चारमाध्यमलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने

संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । सरकारले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि बिधेयक प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बिनियोजन विधेयक २०७८ शुक्रबार संसदमा प्रस्तुत गरेका हुन् ।

१५ अर्बले बजेटको आकार घट्यो

काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले चालु आर्थिक वर्षका लागि बजेटको आकार घटाएका छन् । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विधेयकमार्फत् ल्याएको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको रहेकोमा अर्थमन्त्री

बैठक, इन्धन, तालिम र भ्रमण खर्च १०% कटौती, बचत हुने ५ अर्ब खोप किन्न प्रयोग हुने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न शीर्षकमा न्यूनतम १० प्रतिशत बजेट कटौती गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा बजेट बिनियोजन विधेयक प्रस्तुत गर्दै बजेट कटौती गरिएको जानकारीदिए । ‘बैठक भत्ता, इन्धन

नाडाद्धारा ट्राफिक जनचेतना सम्बन्धी सामग्रीहरू वितरण

काठमाडौं । नाडाले आज महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक जनचेतना सम्बन्धी सामग्रीहरू वितरण गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले औपचारिक कार्यक्रमबीच ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरी महाशाखाका प्रहरी

जिपलाइनको मज्जा लिन चन्द्रागिरि

काठमाडौं । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’मा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक बढ्दै गएको छ । चन्द्रागिरि हिल्स प्रालिले गत सातादेखि जिपलाइन सञ्चालनमा ल्याएको

सेयर बजारका विषयमा गभर्नरसँग कुरा गरेको छैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा आएको उतारचढावको विषयमा आफूले गभर्नरसँग कुरा नगरेको स्पष्ट पारेका छन् । शुक्रबार प्रतिनिधि सभामा नेमकिपाका सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

सत्ता गठबन्धन बैठकः मन्त्रिपरिषद् विस्तार चाँडै

सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडै टुङ्ग्याउनेबारे छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नाम छिटो दिन गठबन्धनका नेताहरुलाई