यसवर्ष औसतभन्दा बढी वर्षा, कहिले खुल्छ मौसम ?

काठमाडौं । मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी भूभागमा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।

रियलमी टेकलाइफ इको सिस्टम डीजोको पहिलो ब्रान्ड अब नेपालमा

काठमाडौं । डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक प्राइभेट लिमिटेड अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एक मात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ । ‘डी-जो’ भनेर उच्चारण गरिने यो

२५% व्यवसाय बन्द भइसके, छिटोभन्दा छिटो पर्यटक ल्याउने व्यवस्था चाहियोः पर्यटन व्यवसायी

काठमाडौं । कोरोना विरुद्धको खोप लगाएका पर्यटकलाई नेपाल आउन दिने व्यवस्था गर्न सरकार समक्ष सरोकारवालाले माग गरेका छन् ।आइतबार पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका सीइओ डा. धनञ्जय रेग्मी,

ठेक्काको छ वर्षमा पनि पूरा भएन जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक

काठमाडौं । जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक बिस्तार शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा खाल्डा खुल्डीले सवारी सञ्चालनमा समस्या हुने गरेको छ । खाल्डा खुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख

स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्ने सरकारको तयारी

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्ने तयारी गरेको छ । हाल वैदेशिक रोजगारीको सिलसिलामा जाने श्रमिकहरूले केन्द्रमै आएर श्रम स्वीकृति लिनुपर्ने बाध्यता

गण्डकीको पर्यटन क्षेत्रबाट ५३% ले गुमाए जागिर, ६% व्यवसायीले गुमाए १ करोड बढी

काठमाडौं । बन्दाबन्दीको समयमा गण्डकी प्रदेशमा सञ्चालित पर्यटन क्षेत्रबाट ५३ प्रतिशत कर्मचारी, कामदारले रोजगारी गुमाएका छन् । नेपाल राष्ट्र बैंकले लकडाउनको अवधिमा गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा परेको असरबारे अध्ययन प्रतिवेदनमा

आर्थिक गतिविधि बढाउँदै ७% को आर्थिक वृद्धिदर प्राप्त गर्नुपर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक गतिविधिलाई तीव्रता दिँदै ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री शर्माले शुक्रवारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने

कोरोना दावी भुक्तानीबारे अर्थमन्त्री शर्माको दोधारे जवाफः दायित्व बढ्दा निर्णय गर्न सकिएन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा दाबी भुक्तानीमा अस्पष्ट जवाफ दिएका छन् । सरकारले आफ्नो जिम्मेवारी अनुसारको कोरोना दाबी भुक्तानी गर्न अन्योलता सिर्जना भएको उनले बताएका छन् । आइतबार

गभर्नरलाई फोन गरेर सेयर बढाउनुहोस र घटाउनुहोस भनेको छैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारबारे गभर्नरसँग भएको कुराकानी भएको विषयमा फेरि स्पष्टिकरण दिएका छन् । आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीलाई इंकित गर्दै भने, ‘उहाँ मेरो

अर्थमन्त्री शर्माले बढाए बैंकहरुको कर्जा जोखिम, महत्वाकांक्षी योजना कार्यान्वयन असम्भव

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् घोषणा गरेको सहुलियतपूर्ण कर्जा योजनाको कार्यान्यवन गर्न असम्भव देखिएको छ । अर्थमन्त्री शर्माले सस्तो लोकप्रियताका लागि बैंकिङ क्षेत्रको संवेदनशिलता नबुझी गरेको व्यवस्था कार्यान्वयन