प्यान कार्ड नहुनेले पनि क्यूआर कोडबाट ५ हजारसम्म

काठमाडौं । स्थायी लेखा नम्बर (प्यान कार्ड) नलिएकाहरुले पनि क्यूआर कोडको सुविधा उपयोग गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८’ जारी गर्दै दैनिक

बुधबारदेखि सरकारले खर्च गर्न नपाउने, राजश्व संकलन भने हुने

काठमाडौं । बुधबारदेखि सरकारले खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभामा नेकपा(एमाले)को नियमित अवरोधका कारण बैठक नियमित रुपमा सञ्चालन हुन नपाउँदाको असर बजेटमा परेको छ । गत जेठ १५ गते

जलविद्युतमा आयकर छुटः ऊर्जाको विकास कि स्वार्थ समूहको चलखेल ?

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश गरेको २०० मेगावाटभन्दा माथिका आयोजनाको आयकर छुट सबन्धी व्यवस्थाको ऊर्जा उद्यमीले स्वागत गरेका छन् । तर, त्यसको गुह्य कुरा भने अर्कै रहेको

हिमालयन बैंकले सञ्चालक समितिको अध्यक्षबाट तुलसी गौतमलाई हटायो

काठमाडौं । हिमालयन बैंकको सञ्चालक समितिको बैठकले अध्यक्षबाट तुलसी गौतमलाई हटाएको छ । हिमालयन बैंकमा कर्मचारी संचय कोषको १४ प्रतिशत सेयर छ । कोषबाट हिमालयन बैंकको संचालक समितिमा प्रतिनिधित्व गरेका

कर्मचारीको पैसा हिनामिना गरेको भन्दै नेपाल एसबिआई बैंकका कर्मचारी व्यवस्थापन विरुद्ध आन्दोलनमा

काठमाडौं । नेपाल एसबिआर्ई बैंकका कर्मचारीहरुले व्यवस्थापन विरुद्धमा आन्दोलन गर्ने भएका छन् । बैंक व्यवस्थापनले कर्मचारीको सहमति बिना जबरजस्ती सामाजिक सुरक्षा कोषमा आवद्ध गराइ योगदान रकम पठाएको भन्दै कर्मचारीहरुले आन्दोलन

पर्यटन क्षेत्र पुनरूत्थानका लागि सरकार निजी क्षेत्रबीच सहकार्य आवश्यक: वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन्

विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । नेकपा(एमाले)को विरोधका बीच प्रतिनिधिसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । संशोधनसहित चालु आर्थिक वर्षको बजेट पारित गर्नुपर्नेमा आज विचार गरियोस् भन्ने प्रस्ताव मात्रै पारित

चिपको अभावले मोबाइल फोन महंगो हुँदै, नयाँ मोबाइल सार्वजनिक गर्न समस्या

चिपको अभाव मोबाइल कम्पनीका लागि ठूलो समस्याका रुपमा आएको छ । यसको प्रत्यक्ष असर नयाँ सार्वजनिक हुने मोबाइल फोनमा परेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष फोन सार्वजनिक हुने

एक सातामै विकास बैंकहरुले ७३ करोड निक्षेप संकलन गर्दा ३ अर्ब १४ करोडले कर्जा बढाए

काठमाडौं । विकास बैंकहरुले एक सातामा ७३ करोड निक्षेप संकलन गर्दा ३ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह बढाएका छन् । भदौ १९ गतेसम्म विकास बैंकहरुले ४ खर्ब ८८ अर्ब

साहस उर्जाले असोज ६ गतेदेखि ७० करोडको आइपीओ निष्कासन गर्दै

काठमाडौं । साहस उर्जा कम्पनीले असोज ६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको