शिक्षकको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल निर्माण गरिने



काठमाडौं । सरकारले शिक्षकहरुलाई लक्षित गरी छुट्टै अस्पताल निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् यस्तो घोषणा गरेका हुन् ।

निजामति कर्मचारीका लागि छुट्टै अस्पताल भएको भए पनि शिक्षकलाई मात्रै लक्षित गरी अस्पताल निर्माण गरिएको थिएन ।

अर्थमन्त्री शर्माले शिक्षकहरुको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्ने घोषणा गरेका हुन् ।


क्लिकमान्डु