लोकसेवाका परीक्षार्थीलाई ‘एम्बिसन गुरु’ को ‘शुभकामना सन्देश’, कसले

काठमाडौं । गत शनिबार लोक सेवा आयोगको विज्ञापन नम्बर ११९०१/२०७९-८० तथा ११९०२/२०७९-८० को परीक्षा थियो । नायब सुब्बा वा सो सरहका पदका लागि रहेको यो विज्ञापनअन्तर्गतबाट देशभरमा हजारौंको संख्यामा परीक्षा

अमेरिका-चीन माइक्रोचिप ‘युद्ध’, विश्वलाई कस्तो पर्छ असर ?

एजेन्सी । अमेरिकासँग तीव्र हुँदै गएको कम्प्युटर चीपको ‘युद्ध’मा चीनले नयाँ निर्णय गरेको छ । चीनले सेमीकण्डक्टर उद्योगका लागि निकै महत्वपूर्ण हुने दुई वस्तुहरुको निर्यातमा रोक लगाउने तयारी सुरु गरेको

‘चिप’ बनाउने अमेरिकी कम्पनीले भारतमा ३३ अर्ब लगानी गर्ने

एजेन्सी । चिप बनाउने अमेरिकी कम्पनी ‘एड्भान्स्ड माइक्रो डिभाइसेज (एएमडी)’ले भारतमा ३३ अर्ब भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । समाचार एजेन्सी रोयटर्सकाअनुसार एएमडीले आगामी ५ वर्षभित्रमा यो रकम

सुबिसु केबलनेटको प्रयोगकर्ता बढ्दा एकै वर्ष गर्‍यो पौने ४ अर्ब आम्दानी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले एकै वर्ष पौने ४ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ७७ करोड १० लाख

अब सामसङ मोबाइलको ब्राउजरमै च्याटजीपीटी

एजेन्सी । सामसङ ब्राण्डका स्मार्टफोन प्रयोगकर्ताहरुले छिट्टै आफ्नै फोनमा एआई च्याटबट च्याटजीपीटीको प्रयोग गर्न सक्ने भएका छन् । कोरियाली प्रविधि कम्पनी सामसङले आफ्नो फोनमा हुने इन्टरनेट ब्राउजरमा नै यो एआईलाई

अब ट्विटरबाट पनि पैसा कमाउन सकिने

एजेन्सी । माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरले पनि आफ्ना प्रयोगकर्ताहरुका लागि ‘रेभिन्यु सेयरिङ प्रोगाम (आम्दानी साझा गर्ने)’ सुरु गरेको छ । ट्विटरकाअनुसार १४ जुलाईबाट भेरिफाइड (प्रमाणीकरण भएका) कन्टेन्ट क्रियटर्सले अब ट्विटरबाट पनि

आर्थिक मन्दीले क्रयशक्ति घट्यो, महँगो मोबाइल बिक्रीमा भारी गिरावट

काठमाडौं । आर्थिक मन्दीका कारण अहिले मानिसको क्रयशक्ति घटेको छ । कोरोनाले थलिएको अर्थतन्त्रमा रुस-युक्रेन द्वन्द्वको असरले विश्वभर महँगी बढायो । महँगीले मानिसको क्रयशक्ति घट्दै गयो । नेपालमा पनि आर्थिक

काठमाडौंका महानगरका सबै सेवा अनलाइन बनाउन १५ करोड बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै सेवालाई अनलाइन बनाउन १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै महानगर उपप्रमुख सुनिता डंगोलले महानगरबाट प्रदान

इन्टरनेट स्लो भए वर्ल्डलिंकले पैसा फिर्ता दिने, कसरी गर्ने दाबी ?

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले इन्टरनेटको गति कम भएमा पैसा फिर्ता दिने सुविधा ल्याएको छ । वर्ल्डलंकले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधा ल्याएको

४० जिल्लाका १४ हजार ठाउँमा वर्डलिंकको फ्रि वाईफाई, दैनिक डेढ लाखले निःशूल्क प्रयोग गर्दै

काठमाडौं । वर्ड लिंकले सुरु गरेको ‘एक्सप्रेस वाईफाई’ परियोजनाअन्तर्गत हाल ४० जिल्लामा फ्रि वाईफाई (निःशूल्क वाईफाई) सेवा पुगेको छ । वर्ड लिंकको ‘एक्सप्रेस वाईफाई’ परियोजनाका प्रबन्धक पुनित मानन्धरकाअनुसार ४० जिल्लाका