ब्रोडब्याण्ड इन्टरनेट जडान द्रुत गतिमा, ७४ जिल्लामा जडान

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परियोजना परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ प्याकेजमार्फत ७४ जिल्लाको तोकिएका स्थानमा जडान कार्य सम्पन्न गरिसकेको छ । ती स्थानमा

ह्वाट्सएपले प्रिमियम सब्सक्रिप्सन प्लान ल्याउने

एजेन्सी । ह्वाट्सएपले आफ्नो ‘प्रिमियम सब्सक्रिप्सन प्लान’ सार्वजनिक गर्ने तयारी गरेको छ । हालसम्म बिना पैसा फोन तथा म्यासेजका लागि प्रयोग गर्न मिल्ने सामाजिक सञ्जाल ह्वाट्सएपले अब प्रिमियम प्लानमार्फत विशेष

कोरोनापछि आइटी क्षेत्रमा जनशक्तिको अभाव झन चर्कियो

काठमाडौं । दुई वर्षदेखिको कोरोना संक्रमणपछि विश्व बजार खुलेसँगै नेपालमा सूचना तथा सञ्चार प्रविधि (आइटी) क्षेत्रमा दक्ष जनशक्तिको अभाव झन चर्किएको छ । मुलुकभर सञ्चालनमा रहेका फिनटेक कम्पनी, सफ्टवेयर कम्पनी,

काठमाडौंमा ‘सीएनआइवाइइएफ नेपाल स्टार्टअप फेष्ट’ हुँदै, स्टार्टअपले लगानी प्रस्ताव गर्न सक्ने

काठमाडौं । नेपालमा नवप्रवर्तन व्यवसाय (स्टार्टअप)को प्रवद्र्धन गर्न नेपाली युवा उद्यमी फोरम (सीएनआइवाइइएफ)ले ‘सीएनआइवाइइएफ नेपाल स्टार्टअप फेष्ट’ आयोजना गर्ने भएको छ । असार ११ गते काठमाडौंको सोल्टी होटलमा उक्त मेला

एनसेलको नेटवर्कमा एक करोड १५ लाख ग्राहकले बोक्छन् स्मार्टफोन

काठमाडौं । मुलुकमा स्मार्टफोनको बजार तीव्र रुपमा बढेसँगै मोबाइल नेटवर्कमा यसको प्रयोग धेरै देखिन थालेको छ ।निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा अहिले स्मार्टफोन प्रयोगकर्ता झण्डै १ करोड

अब नेपालको आफ्नै स्याटेलाइट

काठमाडौं । सरकारले नेपालको आफ्नै स्याटेलाइट सेवा सञ्चालन गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेको छ । सरकारले यसका लागि आगामी काम

तेस्रो प्रतिस्पर्धी टेलिकम कम्पनीको खोजी, होला त सिजी टेलिकमको इन्ट्री ?

काठमाडौं । नेपालको टेलिकम बजारमा वर्षौंदेखि खट्किँदै आएको विषय हो तेस्रो प्रभावकारी टेलिकम कम्पनीको अभाव । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको आगमनसँगै अर्को त्यस्तै प्रभावकारी टेलिकम कम्पनी चाहिन्छ भन्ने

भन्सार छलेर नेपाल भित्रने मोबाइलमा आइफोन सबैभन्दा अगाडि

काठमाडौं । नेपालमा ‘ग्रे मार्केट’ बिगबिगी भइरहेको बेला भन्सार छलेर ल्याउने मोबाइलमा सबैभन्दा धेरै आइफोन रहेको पाइएको छ । मोबाइल व्यवसायीहरुले गरेको अध्ययनअनुसार नेपालमा बिक्री हुने आइफोनमध्ये ७० प्रतिशत भन्सार

नेपाल टेलिकमको कर्मचारी आन्दोलनको कार्यक्रम प्रदेशमा पुग्यो

काठमाडौं । कर्मचारी बिनियमावली संशोधनको विषयमा आपत्ति जनाउँदै आन्दोलनमा उत्रेका नेपाल टेलिकमका कर्मचारीले आन्दोलनको कार्यक्रम प्रदेशसम्म पुर्याएका छन् । कर्मचारीको हकहित विपरीत कर्मचारी बिनियमावली २०७८ कार्यान्वयनमा ल्याउन खोजिएको भन्दै टेलिकमका

सर्भर ह्याक नभएको नेपाल टेलिकमको दाबी

काठमाडौं । नेपाल टेलिकमको सर्भरमा ह्याकरको आक्रमण नभएको जानकारी दिएको छ । नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत