संसारभर गुगलको सिस्टममा समस्या, १५ करोडको क्षति, युट्यवमा

काठमाडौं । झण्डै ४० मिनेट संसारभरकर नै सर्च इन्जिनको रुपमा स्थापित गुगल डाउन हुँदा १५ करोड बराबरको क्षति भएको छ । सोमबार साँझ गुगलको सम्पूर्ण सिस्टम नै क्रयास भएको थियो

४८ सय करोड खर्च गरेर सामसुङको डिस्प्ले यूनिट भारतमा स्थापना गरिदै

काठमाडौैं । चीनलाई ठूलो व्यापारिक धक्का लाग्ने भएको छ । दक्षिण कोरियन इलेक्ट्रिक कम्पनी सामसुङले आफनो सबैभन्दा ठूलो डिस्प्ले कारखाना भारतको नोयडामा लगाउने भएको छ । चीनबाट सो कारखाना भारतको

प्रतिस्पर्धीमाथि ज्यादती गरेको भन्दै अमेरिकामा फेसबुक विरुद्ध गम्भीर मुद्दा

काठमाडौं । आफना प्रतिस्पर्धी कम्पनीलाई समस्या खडा गरेको तथा ज्यादतीपूर्ण व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक विरुद्ध अमेरिकामा मुद्दा दर्ता गरिएको छ । मुद्दा दर्ता गर्नेले फेसबुकले गम्भीर व्यवहार गरेको

इ बिजनेश पोलिसी फोरम २०२० शुरु

काठमाडौं । डेल्टा ल फर्म तथा इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयुक्त आयोजना शुक्रबारदेखि राजधानीमा इ बिजनेस पोलिसी फोरम, २०२० शुरु भएको छ । कार्यक्रम इन्नोभेटिभ लिगल सर्भिस तथा नेपाल इन्टरनेट फाउन्डेसनको

संसारभरका टेक कम्पनी किन सिंगापुर सर्दैछन् ? यी हुन् ५ कारण

काठमाडौं । यो समाचारको शीर्षकले नै तपाईंलाई जिज्ञासा उत्पन्न गरिदिन्छ । किनकी ती ५ कारण के होलान्, जसका कारण संसारभरका टेक कम्पनीहरु एक पछि अर्को गर्दै सिंगापुरमा सरिरहेका छन् ।

गुगल मिट एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने

काठमाडौं । सर्च इन्जिनका रुमा परिचित एवम् सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘‘गुगल मिट’ सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । गुगलले अनलाइनमार्फत्

टिकटक प्रयोगकर्ता बढ्दा ४० प्रतिशतले बढ्यो इन्टरनेट खपत

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्ने भन्दै सरकारले गरेको लकडाउन र निषेधाज्ञाको समयमा इन्टरनेट व्याण्डविथ खपत ४० प्रतिशतसम्म बृद्धि भएको पाइएको छ । लकडाउन र निषेधाज्ञाका कारण आम मानिस घरमै

अमेरिकामा 5G पुर्याउने जिम्मा सामसुङलाई,६ अर्ब ६० करोड डलरको ठेक्का

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । सामसुङका अनुसार यो

सडकको बारेमा जानकारी दिने एप सार्वजनिक, बाढी पहिरो र खाल्डो समेत पत्ता लाग्ने

काठमाडौं । तपाई कुनै यात्रामा जाँदै हुनुहुन्छ ? यात्राको क्रममा राजमार्गमा कुन बेला जाम पर्न सक्छ वा बाढी पहिरोले बाटो रोकेको छ वा पानी भरिएको छ ? त्यो थाहा नहुन

नछोइकनै एटिएमबाट पैसा निकाल्ने उपायको खोजी हुँदै

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जिव सुब्बाले नछोइकन एटिएमबाट कसरी पैसा निकाल्न सकिन्छ भनेर अध्ययन सुरु भएको बताएका छन् । आगामी दिनमा