अब मोवाइलबाटै रेमिट्यान्स पठाउन पाइने, माछापुच्छ्रे बैंकले शुरु

काठमाडौं । नेपालका बैंकिङ क्षेत्रमा पहिलो पटक माछापुच्छ्रे बैंकले डिजिटल वालेट सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि डिजिटल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको हो । डिजिटल प्रविधिलाई ग्रामिण भेगसम्म पुर्याउन बैंकले

६००० एमएएच ब्याट्री भएको शाओमीको रेडमी-९ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । शाओमीले रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्तामा रेडमी ९ पावरलाई भित्र्याएको छ । रेडमीको यो फोनमा ६००० एमएएच क्षमताको ब्याट्री छ भने एकपटक चार्ज गर्दा एक दिनभन्दा बढिसम्म

१ अर्ब बढी बिक्यो एप्पलको आइफोन

एजेन्सी । एप्पलको कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । संसारभर नै लोकप्रिय रहेको एप्पलको बिक्री झण्डै १ अर्ब बराबर पुगेको पछिल्लो विवरणमा जनाइएको छ । पछिल्लो तीन महिनामा मात्रै

दुई नयाँ मोडेलसहित नेपालमा मोटोरोलाको पुनरागमन, मूल्य कति ?

काठमाडौं । मोटोरोलाले आफ्ना स्थापित जि र इ वर्गबाट दुईवटा नवीनतम र अत्यन्त लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथ मोटोरालाले आज नेपालमा पुनरागमनको घोषणा गरेको छ । मोटोरोला नेपाल डिलरसिप कल मोबिलिटी

आइफोनको गती सुस्त बनाएको आरोपमा एप्पलले करिब डेढ अर्ब तिर्न तयार

एप्पल कम्पनीले आफ्ना पुरानो फोन सुस्त बनाएको आरोपमा ११ करोड ३० लाख अमेरिकी डलर अर्थात् १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रकम तिर्ने भएको छ । अमेरिकाका ३३ वटा राज्यले

आइफोन १२ र १२ प्रोः क्यामराका लागि उत्कृष्ट

विश्वकै राम्रो मोवाइल कुन हो ? भन्ने प्रश्न उब्जिनासाथ सबैको सोचाई आइहाल्छ- एप्पल कम्पनीद्धारा उत्पादित आइफोन । उत्कृष्ट मोवाइल उत्पादक कम्पनी बनेको एप्पलले विभिन्न मोडलका मोवाइलहरु बजारमा ल्याइरहेको छ ।

स्मार्टफोनमा सजिलै भिडियो एडिट गर्न सकिने उपयुक्त ६ एप्स

काठमाडौं । भिडियो कुनै समयको निकै महत्वपुर्ण कुरा थियो । भिडियो खिच्न सक्ने र क्यामरा हुने मानिसलाई निकै महत्वका साथ हेरिन्थ्यो । क्यामरा लिएर हिँड्न सक्ने मानिसको समाजमा बेग्लै शान

यस्ता छन् वान प्लस र वान प्लस ८ प्रो बीच विशेषता

स्मार्टफोन क्षेत्रमा निकै रुचाइएका ब्राण्डहरुमध्येको एक हो वान प्लस । वान प्लस ब्राण्डका मोबाइल प्रयोगकर्ताहरुले विभिन्न मोडलका मोबाइलहरु प्रयोग गर्न सक्छन् । पछिल्लो समय व्यापक प्रतिस्पर्धा रहेको बेला वान प्लसले

एनएमबि बैंकको ग्राहकले सामसुङ मोबाइल किन्दा बिशेष छुट पाउने

काठमाडौं । एनएमबि बैंक र आईएमएसबीच एनएमबि बैंकका ग्राहकहरुले सामसुङ ब्राण्डको मोबाइल खरिद गर्दा एनएमबि बैंकको कार्ड प्रयोग गरेमा मेगाडिल अन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता पाउने भएका छन्

सामसुङले ल्यायो ३२ मेगापिक्सलको सेल्फी क्यामरासहित 7000MH ब्याट्री भएको स्मार्टफोन

काठमाडौं । विश्व बजारमा स्मार्टफोन निर्माण गर्ने कम्पनीका बीच अनौठो खालको प्रतिस्पर्धा छ । हरेक महिना जसो आउने नयाँनयाँ मोडलका स्मार्टफोनमा नयाँनयाँ सुविधा दिने क्रम पनि बढिरहेको छ । उपभोक्तालाई