एप्पलले आइफोन १३ सेप्टेम्बर १४ मा सार्वजनिक गर्ने

एप्पलको बहुप्रतिक्षित आइफोन १३ सार्वजनिक हुने मिति तय भएको छ । यो सिरिजको प्रतिक्षा आइफोन प्रेमीले लामो समयदेखि गरिरहेका छन् । एप्पलले १४ सेप्टेम्बरमा भर्चुअल इभेन्ट गर्ने घोषणा गरेको छ

एसईई दिएका विद्यार्थीलाई टेलिकमले १ महिनासम्म कल र डाटा निःशुल्क दिने

काठमाडौं । नेपाल टेलिकमले एसइइका विद्यार्थीका लागि एसईई अफरसहितको निःशुल्क सीम उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल

भिभोको नयाँ मोबाइल बजारमा, मूल्य ४० हजार

काठमाडौं । भीभो भी २१ ई स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक भएको छ । भीभो भी २१ ई स्मार्टफाने आइतबारदेखि नेपाली बजारमा उपलब्ध भएको हो । भीभो २१ ईमा क्वालकम

घट्यो आइफोन १२ सिरिजका २ मोडलको मूल्य, कुनको कति ?

काठमाडौं । बिहीबार आइफोन बिक्रेता इभो स्टोरले आइफोन १२ सिरिजको २ वटा मोडेलको मूल्य समायोजन गरेको छ । आइफोन १२ सिरिजका ४ वटा मोडलमध्ये १२प्रो र १२प्रो म्याक्सको मूल्य समायोजन

वायरलेस चार्जरसहित रियलमी फ्ल्यास बजारमा आउँदै

एजेन्सी । रियलमीले नयाँ स्मार्टफोन बजारमा ल्याउने भएको छ । जीएसएमएरिनाका अनुसार रियलमीको नयाँ स्मार्टफोनको नाम ‘रियलमी फ्ल्यास’ हुनेछ । रिपोर्ट अनुसार रियलमी फ्ल्यासमा म्यागडार्ड वायरलेस म्याग्नेटिक चार्जर प्रयोग गरिनेछ

ग्यालेक्सी एफ४२ फाइभजी ग्यालेक्सी ए२२ फाइभजीको रिब्राण्ड हुने

एजेन्सी । सामसङले नयाँ एफ सिरिजको स्मार्टफोन ग्यालेक्सी एफ४२ बजारमा ल्याउने भएको छ । कोरियाली कम्पनीले ग्यालेक्सी ए र एम सिरिजका साथ आफ्नो मिडरेञ्ज व्यवसायमा कान्ति ल्याएको थियो । त्यसपछि

नोकिया जी२० र जी १० नेपालमा, मूल्य कति ?

काठमाडौं । नोकिया जी२० र जी १० नेपालमा सार्वजनिक भएको छ । एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिङले नोकिया जी २० र नोकिया जी १० नेपाली बजारमा

स्मार्टफोन उत्पादक ओप्पोले कार बनाउने

एजेन्सी । स्मार्टफोन उत्पादक ओप्पो कार बनाउने भएको छ । रिर्पोटका अनुसार ओपोले ‘ओकार’ टेडमार्कका लागि आवेदन दिएको छ । पछिल्लो समय स्मार्टफोन उत्पादकहरु कार निर्माणमा केन्द्रित भएका देखिन्छन् ।

रियलमी-८ सार्वजनिक, मूल्य कति ?

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा रियलमी ८ सार्वजनिक गरेको छ । रियलमी ८ मध्यम रेञ्जको सिरिज हो । ३ वर्षको अवधिमा ६ वटा जेनेरेसन अपग्रेड र ३ करोड

शाओमी रेडमी १० नोट प्रो नेपालमा, मूल्य ३४ हजार

काठमाडौं । शाओमीले नेपालमा रेडमी नोट १०प्रो सार्वजनिक गरेको छ । रेडमी नोट १० प्रो बेस्ट–इन–क्लास फिचर्सहरुका साथ जस्तै १०८ एमपी क्यामेरा, १२० हट्र्ज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन ७३२