श्रमका लागि स्पेन नयाँ गन्तव्य बन्छ- श्रममन्त्री यादव

काठमाडौं । नेपालीका लागि श्रमको नयाँ र सुरक्षित गन्तव्य स्पेन बन्ने श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले बताएका छन् । श्रम मन्त्रालयमा स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री

पार्सल पठाउने भन्दै नाइजेरिया र आभरीकोस्टबाट आएर नेपालमा ठगी

काठमाडौं । फेसबु,ह्वाटसएप,भाइबर,इमो मार्फत विदेशी नागरिकको नाममा प्रोफाइल बनाएर नेपालीलाई ठग्ने नाइजेरियन र आइभरी कोस्टका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले फेसबुकमा रिक्वेस्ट पठाउने र विदेशबाट विभिन्न वहुमुल्य सामान,

नक्कली भ्याटबिल प्रयोग गर्ने फर्म राजस्व अनुसन्धानको फन्दामा, २१ करोड बिगो राखेर मुद्दा दर्ता

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरेको आरोपमा यूनिभर्सल ट्रेड एण्ड सप्लायर्सरयुनिभर्सल प्रिन्टिङ्ग प्रेसरयुनिभर्सल निर्माण सेवाका संचालक पकाशराज गिरी विरुद्द मुद्दा दर्ता गरेको छ । विभागले २१

डेडिकेटेट/ट्रंकलाइनको समस्या समाधान गर्न ऊर्जा समितिको संयोजकत्वमा समिति गठन

काठमाडौं । सरकारले डेडिकेटेट/ट्रंकलाइन समस्या समाधान गर्नको लागि ऊर्जा सचिवको संयोजकत्जमा समिति गठन गरेको छ । समितिको सदस्यमा उद्योग सचिव र अर्थसचिव सदस्य छन् । यस्र्तै विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक

बुटवल पावर अगाडिको फोहोरले चिन्तित मेयरले भने- ठूलो घर बनाउनेलाई बाटोको चिन्ता हुँदैन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमनलाई निरन्तरता दिएका छन् । यसअघि वडा नम्बर ७, ९, १६ र २६ को

सहकारीमा एउटै व्यक्ति वर्षौ नेतृत्वमा रहने प्रणाली हटाउँछौंः मन्त्री अर्याल

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छिन् । राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभामा मन्त्री अर्यालले यस्तो

सहकारी निक्षेपकर्ताको पैसा तिर्न सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले सेयर बेचे

काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले सहकारीको निक्षेपकर्ता पैसा तिर्नको लागि बैंकको संस्थापक सेयर बिक्रीलाई निरन्तरता दिएका छन् । बिहीबार नेपाल स्टक एक्सचेन्जमा २० लाख १८ हजार कित्ता ६६१

राम्रो योजना बनाए नेपालमै पैसा कमाएर घर जग्गा किन्न सकिन्छ- गर्भनर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले नेपालमा पनि पैसा कमाएर ६ महिनामा घर जग्गा किन्न सकिने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर इकोनोमिक समिट

वर्ल्ड रेकर्ड राख्न सगरमाथाको कालापत्थरमा फेसन रनवे हुँदै, एमटीभीबाट प्रसारण गरिने

काठमाडौं । नेपालको प्राकृतिक सुन्दरबारे जानकारी दिने र जलवायू परिवर्तन सम्बन्धि जनचेतना जगाउने उद्देश्यले कासा र आरबी डाइमन्डको आयोजना र नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको

अर्थमन्त्रीले पार्टीको सिद्दान्तअनुसार नै काम गर्नु भएको छः महासचिव पौडेल

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले अर्थमन्त्री डा. युवराज खतिवडाले पार्टीको सिद्दान्त अनुसार नै काम गरेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर इकोनोमिक