‘रेल्वे विधेयक २०७६’ स्वीकृत, रेल कब्जा गरे १०

काठमाडाैं । राष्ट्रिय सभाले ‘रेल्वे विधेयक २०७६’ प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘रेल्वे विधेयक २०७६’ माथि विचार गरियोस भन्ने प्रस्ताव सवसम्मतिले स्वीकृत गरिएको

हजार वर्ष पुरानो गाउँमा सय वर्ष पुरानो मेला   

कास्की । नेपालमा मेला महोत्सवको रौनक तातिएको धेरै वर्ष भएको छैन । पछिल्ला वर्ष ठाउँठाउँको प्रवद्र्धन र विकासका लागि मेला महोत्सव लगाउने क्रम बढ्दै गएको छ । झट्ट सुन्दा अचम्म

सेयर बजारमा उछाल आउँदा पनि यी कम्पनीका लगानीकर्ताले घाटा खाए

काठमाडौं । लामो समयपछि आइतबार सेयर बजारमा ठूलो उत्साह देखियो । नेप्से इन्डेक्स र कारोबार दुबैमा उछाल आउँदा सेयर बजारमा लगानी गर्ने अधिकांशले कमाए । सेयर बजारमा यस्ता दिनहरु बिरलै

पूर्वअर्थमन्त्री महतको नयाँ किताबः उदारवादका कमजोरी लुकाउन खोजेको हो कि नदेखाउन ?: निशान्त खनालको समीक्षा

डा. राम शरण महत नेपाली अर्थतन्त्रले चाहे पनि भुल्न नसक्ने नाम हो । सन् ९०को दशकमा प्रजातन्त्रको पुनर्बहाली पछि नेपालले लिएको उदारवादी आर्थिक नीतिका एक प्रमुख डिजाइनर रहेका उनलाई नै

बोर्डमा ढुंगाना आएपछि सेयर बजार उकासियो, ३५ अंकले परिसूचक बढ्दा ७५ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आइतबार उकासिएको छ । अहिलेसम्म परिसूचक ३५ अंकले उकालो लागेको छ । ८१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । धेरैपछि सेयर बजारमा उछाल

फोहोरबाट उर्जा उत्पादन गर्न यूएइले नेपाललाई १ करोड अमेरिकी डलर दिने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएइ) ले नेपालमा सहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ

भारतले निर्यातमा खुकुलो गरेसँगै प्याजको भाउ घट्न थाल्यो

काठमाडौं । भारतले नेपालमा हुने प्याज निर्यातमा खुकुलो गरेपछि प्याजको मूल्य घट्न थालेको छ । कालिमाटी तरकारी बजारमा आइतबार थोकमा प्रतिकेजी १०५ र खुद्रामा प्रतिकेजी १४० रुपैयाँमा बिक्री भइरहेको छ

चिलिमेलाई नयाँ आयोजना दिन विभागको कन्जुस्याई

काठमाडौं । कुनै समय नेपालको सेयर बजारको आकर्षक कम्पनीको रुपमा रहेको चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेका आयोजना सकिने चरणमा पुगे पनि आयोजना हातमा छैनन् । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले

प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव दुइतिहाई मतले स्वीकृत

काठमाडौं । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा पारित भएको छ । आइतबार बिहान प्रदेश नम्बर ३ को प्रदेश सभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौडा कायम

विपद् व्यवस्थापनका लागि सेवा विस्तारमा छौँः मेयर शाक्य

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विपद् क्षति न्युनीकरण र विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएको पाइप