मध्यरातमा किन कट्यो सशस्त्र प्रहरीले प्राधिकरणका कर्मचारी ?

काठमाडौं । विद्युत् लाइन मर्मत गरेर फर्किएका नेपाल विद्युत् प्राधिकरणका २ कर्मचारी कुटिएका छन् । प्राधिकरणका अनुसार जोरपाटी बितरण केन्द्रको नोलाइट टोली माथि गए राति अन्दाजी १० बजेतिर मुलपानीको लक्ष्मीनारायण

साढे ५ सय नासुका लागि लोकसेवाले विज्ञापन खुलायो, विज्ञापनसहित

काठमाडौं । लोकसेवा आयोगले नायव सुब्बा ५४८ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधबार आयोगका विभिन्न कार्यालयबाट विज्ञापन खुलाएको हो । आयोगको कार्यालय धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत,

चौधरी ग्रुपद्वारा उत्पादित पशुपति विस्कुटको प्याकेजिङ फ्याक्ट्रीमा भीषण आगलागी

काठमाडौं । चौधरी ग्रुपको लगानी रहेको सुनसरी दुहवीस्थित पशुपति विस्कुटको प्याकेजिङ फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। मंगलबार राति ८ बजेदेखि प्याकेजिङ फ्याक्ट्रीमा आगो वागेको दुहवीस्थित प्रहरी कार्यालयले जानकारी दिएको छ । अहिले

कर तिरेर पारदर्शी तरिकाले नाफा कमाउनु निजी क्षेत्रको धर्म होः अर्थमन्त्री युवराज खतिवडा

समावेशी शब्द समाजवादी शब्द नभएर पुँजीवादी शब्द हो । पुँजीवादी मुलुकहरुले निरन्तर आर्थिक संकट, असमनता र द्धन्द्धहरु बढ्दै गएको देखेपछि समाजको विकासमा केही बन्चितिमा परे । उनीहरुलाई पनि समावेश गरेपछि

घर जग्गामा लगानी गर्न संचय कोषले १ अर्बको कम्पनी खोल्यो, सस्तोमा घर र जग्गा बेच्ने

काठमाडौं । कर्मचारी संचय कोषले घरजग्गा बिक्री वितरण गर्ने भएको छ । त्यसका लागि कोषले कम्पनी नै खोलेको छ । यही पुस ७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा संचयकोष घरजग्गा व्यवस्थापन

नविल बैंकको साधारणसभाः सञ्चालकको भत्ता बढाउने प्रस्तावमा सेयरधनीको आक्रोश, मर्जरमा जान सुझाब

काठमाडौं । नविल बैंकका सेयर लगानीकर्ताहरुले बैंकका सञ्चालकहरुको भत्ता बढाउने प्रस्तावको खुलेरै बिरोध गरेका छन् । लगानीकर्तालाई कम लाभांश दिएर सञ्चालकहरुले मोटो रकम भत्ता लिएको भन्दै विरोध गरेका हुन् । बैंक

राष्ट्र बैंकमा ३६ जनाको बढुवा, को कुन पदमा बढुवा भए ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३६ जना कर्मचारीको बढुवा गरेको छ । बैंकले प्रशासन सेवातर्फको निर्देशक (अधिकृत प्रथम)मा ९ जना र प्रशासन सेवातर्फको उपनिर्देशक (अधिकृत द्वितीय)मा २७ जना कर्मचारीको बढुवा

कलेजको सम्बन्धन खारेजपछि परीक्षाबाट बञ्चित भएका नर्सिङ छात्राले दिए आत्मदाहको चेतावनी

काठमाडौं । अदालतको आदेशले आफू अध्ययनरत कलेज नै खारेजीमा परेपछि ३० जना नर्सिङका विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका छन् । उनीहरु अध्ययनरत भक्तपुर ठिमीस्थित चक्रवती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ

ड्राइभिङ लाइसेन्समा गलत प्रभाव र प्रोत्साहन रोक्न अटोमेसनमा जाने विभागको तयारी

काठमाडौं । ड्राइभिङ लाइसेन्समा हुने गरेको गलत प्रभाव र प्रोत्साहन रोक्नका लागि यातायात व्यावस्था विभागले सवारी चालक अनुमति पत्र(लाइसेन्स)को लिखित परीक्षा कम्प्यूटर प्राणलीबाट लिने तयारी गरेको छ । विभागका निर्देशक

गौतम बुद्ध विमानस्थल सञ्चालनबारे छलफल गर्न म्यूनिखलाई सरकारले बोलायो

काठमाडौं । सरकारले निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावस्थापन र सञ्चालनको जिम्मा दिने विषयमा जर्मन कम्पनी म्यूनिखलाई छलफलका लागि बोलाएको छ । गत डिसेम्बरको पहिलो साता बोलाए पनि नयाँवर्षका कारण