पेट्रोलबाट सञ्चालन हुने सवारीसाधन विद्युतीयबाट विस्थापित हुने

काठमाडौं । ‘वातावरणीय प्रदुषणले मानव स्वास्थ्यमा पारेको प्रतिकूल प्रभावलाई नियन्त्रण गर्न र स्वच्छ एवम् वातावरणमैत्री विकासलाई प्रबद्र्धधन गर्न विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन गरिनेछ । पेट्रोलियम पदार्थबाट सञ्चालन हुने हलुका सवारी

कोरोनाले चीनतर्फको निर्यात आधा घट्यो

काठमाडौं । कोरोनाले गर्दा नेपालबाट निर्यात हुँदै आएको वस्तु तथा सेवाको निर्यात आधा घटेको छ । कोरोना भाइरस महामारीका कारण चीनमात्रै नभएर नेपालमा पनि निकै प्रभाव परेकाले निर्यातमा गिरावट आएको

राष्ट्र बैंकसँग व्यापारीका डेढ दर्जन मागः ऋणको ब्याज मिनाहदेखि स्प्रेडदर ३.५% मा झार्नु पर्नेसम्म

काठमाडौं । मोरङ व्यापार संघले कोभिड १९ महामारीका कारण समस्यामा परेका ऋणीहरुको सबै ब्याज मिनाहा र कर्जा भुक्तानी गर्ने म्याद थपलगायत डेढ दर्जन सुझाव नेपाल राष्ट्र बैंकलाई दिएको छ ।

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव संयुक्त राष्ट्र संघमा पेश गरिँदै

काठमाडौं । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशकारूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको दावी गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसंघको आगामी महासभाबाट पारित गर्ने तयारी

अहिलेकै जसरी सेयर बजार चल्ने हो भने भविष्यमा नेपालको अर्थतन्त्र विनासतर्फ जान्छः गोपाल भट्ट

नेपालको सेयर बजारलाई जान्ने बुझ्ने र यसको जोखिमलाई मुल्यांकन गरी लगानी गर्ने पढेलेखेका थोरैमात्र लगानीकर्ताहरु छन् । सेयर बजारमा लगानी गर्ने भनेको अत्यन्तै प्राविधिक विषय पनि हो । सर्वसाधारण लगानीकर्ताले

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

काठमाडौं । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबार ३ सय

राजस्व परामर्श समितिको प्रतिवेदन लुकाएर किन गठन हुँदैछ कर प्रणाली पुनरावलोकन आयोग ?

काठमाडौं । राजस्व नीतिसम्बन्धी सुझाव दिने स्थायी संयन्त्र राजश्व परामर्श विकास समितिको प्रतिवेदन लुकाएर सरकारले अस्थायी संयन्त्रका रुपमा कर प्रणाली पुनरावलोकन आयोग गठनको तयारी गरेको छ । ‘नेपाल राजस्व परामर्श विकास

एक्सल डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनका लागि अनुमति माग्दै बोर्डमा दियो आवेदन

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०:३ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि बोर्डमा जेठ २७ गते अनुमतिका लागि आवेदन

वित्तीय संस्थाले न्यून कर्मचारी खटाउनु पर्ने, सहकारी र रेमिट सातामा २ दिन खुल्ने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता बढाउने निर्णय गरेको छ । अब असार ७ गतेसम्म निषेधाज्ञा कायम हुनेछ । निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थाले सीमित संख्यामा

सेयर कर्नरिङको आशंकामा बोर्डले थाल्यो अध्ययन, नेप्से भन्छ- नेपालमा कर्नरिङ हुँदैन

काठमाडौं । पछिल्लो समय सेयर बजारमा सेयर कर्नरिङ बढेको अत्याधिक चर्चामा छ । सिमित व्यक्ति तथा समुहले कर्नरिङ गरी सेयर मूल्य बढाएको गुनासो लगानीकर्ताहरुको हो । गुनासो बढ्दै गएपछि नेपाल