असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि बाहनामा

काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि बाहनामा सडक खन्न नपाइने सूचना जारी गरेको छ । संघीय संडक सुपरीेवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले सडक खन्ने स्वीकृति नदिइने

नबिल बैंकले जब रणनीति बदल्यो, एकवर्षमा बढे डेढ लाख ग्राहक

काठमाडौं । स्थापनाको ३ दशक पूरा गरेपछि नबिल बैंकले बेलायतको प्राइस वाटर हाउस कुपर (पिडब्लुसी)लाई अध्ययनका लागि लगायो । निजी क्षेत्रको लगानीमा स्थापित सबैभन्दा सबल बैंक विभिन्न सूचकमा पछाडि पर्न

रसुवागढी नाकाबाट १०हजार सिलिण्डर आयात

रसुवा । कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् । चीन सरकारको सहयोगमा केही दिन

क्यासिनोबाट प्राप्त हुने राजस्व जम्मा १ करोडमा सीमित

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण उत्पन्न समस्याको असर क्यासिनोबाट हुने आम्दानीमा देखिएको छ । महामारी नियन्त्रण तथा रोकथामका लागि लागू भएको लकडाउनका कारण क्यासिनोहरु बन्द भएका छन् । क्यासिनो

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

काठमाडौं । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कायम भएको सुनको मूल्य आइतबार ६ सय

७ अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा   

काठमाडाैं । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ७ अर्ब २० करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले ६०  मिलियन डलर बराबरको सहयोगको घोषणा गरेको हो

लगानीकर्ताको गुनासो आएपछि भोलिदेखि एओएन डिसेबल गर्दै नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले भोलिदेखि एओएन डिसेबल गर्ने तयारी गरेको छ । नेप्सेका प्रवक्ता मुरारी पराजुलीले धितोपत्र बोर्डको निर्देशन प्राप्त भइनसकेको र प्राप्त भएपछि डिसेबल गरिने बताए ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई

नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले दिए राजीनामा

काठमाडौं । नेपाल वायूसेवा निगमको अध्यक्ष पदबाट सुशील घिमिरेले राजीनामा दिएका छन् । उनले यसको जानकारी फेसबुकमार्फत् दिएका छन् । नवनियुक्त पर्यटनमन्त्री उमाशंकर अगरियाको दबाबमा राजीनामा दिएको हल्ला मात्रै भएको भन्दै

कोरिया जान पाउनुपर्ने माग ट्विटरको ट्रेन्डिङमा, रोजगारीमा पठाउन कस्तो पहल गर्दैछ सरकार ?

काठमाडौं । नेपाली युवाहरूको प्रमुख गन्तव्य बनेको दक्षिण कोरिया रोजगारीमा रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत जान प्रक्रिया पूरा गरेर अड्किएका युवाहरूले सामाजिक सञ्जाल ट्विटरमार्फत् सरकारलाई ध्यानाकर्षण अभियान चलाएका छन् ।