उपत्यकाका ३ जिल्ला जोड्ने बाहिरी चक्रपथको काम अघि

काठमाडौं । दुई दशकदेखि चर्चामा रहेको काठमाडौं उपत्यकाको ३ जिल्ला जोड्ने बाहिरी चक्रपथले आर्थिक २०७८÷७९ वर्षको बजेटमा स्थान पाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जारी गरेको बजेटमा, ‘जग्गा एकीकरण विधिबाट

प्रदेश १ को नीति तथा कार्यक्रमः अनलाइन दर्तामार्फत् खोप, विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा

काठमाडौं । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रण र समग्र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश नम्बर १ ले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको

माग आएकै भरमा सामाजिक सुरक्षा कोषको ऐन वा कार्यविधि संशोधन हुँदैन- कार्यकारी अधिकृत ज्ञवाली

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि अहिले चौतर्फी असन्तुष्टी र विरोध बढ्दै गएको छ । कोषले निजी क्षेत्रका संगठित संस्थाहरुलाई २०७८ साउन १ गतेभित्र आवद्ध हुन आह्वान गरिरहेको छ

साउनमा बजेट कार्यान्वयनको ‘स्वीच अन’ हुन्छ : अर्थसचिव

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट जेठ १५ गते अध्यादेशमार्फत् सार्वजनिक गरिसकेको छ । प्रतिनिधिसभा बिघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको सरकारले ल्याएको बजेट निकै महत्वाकांक्षी, चुनाव लक्षित

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रममा २ दर्जन बढी नारा, आफै खोप ल्याउने घोषणा

काठमाडौं । सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक नीति तथा कार्यक्रममार्फत प्रदेश सभामा प्रस्तुत गर्दै कोभिड १९ विरुद्धको खोप ल्याउनका लागि प्रदेश सरकार आफैले पहल गर्ने घोषणा

चक्रपथमा ईबीआरटी सञ्चालन गरिने, पूर्वसम्भाव्यता अध्ययनको तयारीमा लगानी बोर्ड

काठमाडौं । सरकारले ईबीआरटी (विद्युतीय बस र्यापिट ट्राञ्जिट) सञ्चालन सम्बन्धी तयारी शुरु गर्ने भएको छ । लगानी बोर्डले काठमाडौं उपत्यकाको चक्रपथमा ईबीआरटी सम्बन्धमा पूर्वसम्भाव्यक्ता अध्ययन गर्ने भएको हो । लगानी

आर्थिक गतिविधि बढाउने गरी पूर्वतयारीमा लाग्न गृहमन्त्रालयद्वारा ७७ जिल्लालाई निर्देशन   

काठमाडौं । गृह मन्त्रालयले कोभिड-१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कायम भएको सुनको मूल्य शुक्रबार ६ सय

एनआइसी एशिया बैंकले ३ अर्बको ऋणपत्र ल्याउँदै, ब्याजदर ८.५ प्रतिशत

काठमाडौं । एआइसी एशिया बैंकले १० वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । ‘एनआइसी एशिया ऋणपत्र २०८८’ नामक उक्त ऋणपत्र आगामी असार ६ गतेदेखि निष्कासन गर्न लागेको हो ।

सिभिल बैंकको सीइओमा पोखरेल, देश र विदेश गरेर तीन दशकको अनुभव

काठमाडौं । सिभिल बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ । बैंकको संचालक समितिको बैठकले असार १८ देखि लागु हुने गरेर पोखरेललाई सीइओ पदमा नियुक्त गरेको हो ।