स्वास्थ्यमन्त्री गगनको अर्को लोकप्रिय निर्णयः आजदेखि निःशुल्क बाथ

काठमाडौ । बाथ मुटुरोगीको भल्व र शल्यक्रिया निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको घोषणा आज (आइतबार) देखि लागु भएको छ । शहिद गंगालाल हृदय केन्द्रको बार्षिकोत्सवका अवसरमा गत माघ १५ गते स्वास्थ्य

शङ्खरापुरवासीको भावनालाई सम्बोधन गरिन्छः मन्त्री पाण्डे

काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमा देखिएको असन्तुष्टिलाई सरकाले समेटेर लैजाने बताएका छन् । स्थानीय तह पुनःसंरचना गर्दा शङ्खरापुर नगरपालिकालाई छुट्टै स्थानीय

दृष्टिविहीन अमिटको सगरमाथा आरोहणका लागि सहयोग जुट्दै

म्याग्दी । सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेका एक दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिका लागि सहयोग जुट्न थालेको छ । अपाङ्गता भएका व्यक्तिले पनि समाज र राष्ट्रका लागि योगदान पुर्याउन सक्छन्

नुवाकोटबाट २ हजार घुससहित पुनर्निर्माणमा खटिएका इन्जिनियर पक्राउ

नुवाकोट । भूकम्प प्रतिरोधी निजी आवास निर्माण गराउन खटिएका एक इन्जिनियर भूकम्पपीडितसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । जिल्लाका बेलकोटमा खटिएका ३० वर्षीय इन्जिनियर प्रवीणकुमार श्रीवास्तवलाई दुई हजार रुपैयाँ

लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलनमा, प्रशासनिक काम ठप्प

लुम्बिनी । लुम्बिनी विकास कोषका सेवा करार तथा ज्यालादारी कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् । गत पुस १४ गते लुम्बिनी विकास कोषको व्यवस्थापन पक्ष र आन्दोलनरत कर्मचारीबीच भएका सहमति कार्यान्वयन

स्थानीय तहको संरचना गर्दा समायोजनमा प्राथमिकता दिन कर्मचारीको माग

रसुवा । स्थानीय निकायमा कार्यरत कर्मचारीले स्थानीय तहको संरचना गर्दा आफूहरुलाई पहिलो प्राथमिकता दिन माग गरेका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निकायका अध्यक्ष लिलानाथ नेपालका अनुसार स्थानीय तहका संरचनामा

सुन तस्करीमा संलग्नताकाे आरोपमा एसएसपी खत्री पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएकाे सुन तस्करीमा संलग्न भएको आरोपमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले एसएसपी खत्रीलाई आइतबार दिउँसो कार्यालयमा

२०७४ सालको पात्रो माघ मसान्तसम्ममा, सार्बजनिक बिदाको दिन पात्रोबाट थाहा नहुने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ । समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न तोयनाथ,

शङ्खरापुर नगरपालिकामा तालाबन्दी

काठमाडौँ । स्थानीय तह पुनः संरचना आयोगले सरकारलाई पेस गरेको प्रतिवेदनमा शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेको भन्दै नगरवासीले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेका छन् । ऐतिहासिक, सांस्कृतिक र

रोल्पाका द्वन्द्व प्रभावित बालबालिकालाई शैक्षिक सहयोग

रोल्पा ।  जोखिम अवस्थामा रहेका बालबालिका एवम् सशस्त्र द्वन्द्वबाट पीडित परिवारका लागि शैक्षिक सहयोग, वैकल्पिक स्याहार र आयआर्जन क्रियाकलापमा सहयोग गरिएको छ । द्वन्द्व प्रभावित बालबालिकाको संरक्षण गर्ने उद्देश्यका साथ