आफ्नै हिसाब पनि अद्याबधिक गर्दैनन् विश्वविद्यालयहरु

काठमाडौं । उच्च शिक्षाको जिम्मेबारी पाएका विश्वविद्यालयहरुले आफ्नो आम्दानी र खर्चको यथार्थ विवरण (लेखा) भने राम्रोसँग राख्ने गरेका छैनन् । अधिकांश विश्वविद्यालयहरुले आफ्नो आम्दानी र खर्चको विवरण राम्रोसँग नराखी बर्षाैंदेखिको

आजदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईदै

काठमाडौं । हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन स्वास्थ्यकर्मीहरु आजदेखि घरघरमा जाने भएका छन् । परजिविबाट संक्रमित लामखुट्टेको टोकाईबाट सर्ने हात्तिपाईले रोगको निवारणका लागि आजदेखि दुई चरणमा विभिन्न जिल्लामा हात्तिपाईले विरुद्धको

स्वास्थ्य मन्त्रालयले लुम्बिनी अञ्चल अस्पताललाई ५ करोड बजेट दियो

बुटवल । पश्चिम क्षेत्रकै पुरानो लुम्विनी अञ्चल अस्पताल बुटवलका लागि ५ करोड १८ लाख रुपैयाँ रकम बिनियोजन भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक ५ करोड १८ लाख रुपैया बजेट

मेलम्ची आयोजनाले बनाएको खाल्डोमा खस्यो मोटरसाइकल

काठमाडौँ । काठमाडौँको लाजिम्पाटमा मेलम्ची खानेपानी आयोजनाले बनाएको खाल्डोमा मोटरसाइकल खस्दा एकजना घाइते भएका छन् । आज बिहान चक्रपथबाट रत्नापार्क गइरहेको बा ४७ प ७४३० नं मोटरसाइकल आयोजनाले बनाएको खाल्डोभित्र

निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी, राजनीतिक वातावरण बनाउने विषयमा छलफल

काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई पुनःसंरचित ७४४

रसुवामा सात किलो सुन सहित ३ जना पक्राउ

ठमाडौं । चीनबाट अवैध रुपमा नेपाल भित्र्याइएको सात किलो सुनसहित तीन जनालाई रसुवाबाट प्रहरीले पक्राउ गरेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले दिएको सूचना र निर्देशनका आधारमा सुरक्षा

एसइईको पहिलो दिन एकै जिल्लाबाट ९ बोरा चिट बरामद

महोत्तरी । बिहीबारबाट देशभर कक्षा १० को (एसइई) परीक्षा सुरु भएको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट ९ बोरा चिट बरामद भएको

केयुकेलको अध्यक्षमा भट्टराई

काठमाडौं । उपत्यका खानेपानी लिमिटेड (केयुकेल) काे अध्यक्षमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव एवम् लिमिटेड सञ्चालक समितिका सदस्य घनश्याम भट्टराई नियुक्त भएका छन् । समितिको बिहिबार बसेको बैठकले सर्वसम्मत रुपमा

भारतीय भूपु सैनिकलाई तीस करोड पेन्सन बाँडियो

गोरखा । गोरखाको लक्ष्मीबजारस्थित सैनिक बोर्डले भूतपूर्व भारतीय सैनिकलाई निवृत्तिभरण (पेन्सन) रकम उपलब्ध गराएको छ । गोरखा, लमजुङ, तनहुँ र धादिङमा रहेका भूपु सैनिकलाई निवृत्तिभरण बापत ३० करोड रुपैयाँ वितरण

अब वडा कार्यालयबाट तिरो तिर्न सकिने

काठमाडौं । अबदेखि भूमि अर्थात् घरको (तिरो) वडा कार्यालयबाट तिर्न सकिने भएको छ । यसअघि तिरो तिर्नका लागि नगरपालिकाले तोकेको केन्द्रिय कार्यलय जानुपथ्र्यो । संविधान धारा २ सय ९५ को