केयुमा सहमतिमा स्ववियु घोषणा

काठमाडौं । काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस (केयु)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सर्वसहमतिमा घोषणा गरिएको छ । सभापति अनेरास्ववियुका उमेदवार सुन्दर लामा चुनिएका छन् । बिहिबार बसेको कक्षा प्रतिनिधिको बैठकबाट सबै

महाशिवरात्रिमा नौ स्थानमा सवारीसाधन प्रवेशमा रोक

काठमाडौँ । महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नौ स्थानबाट चल्ने सवारीसाधन प्रवेशमा रोक लगाएको छ । महाशाखाले चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वरबाट गौशालातर्फ, मैतीदेवी चोकबाट पुरानो

श्वास फेर्न पाउनुपर्छ भन्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं । संविधानको धारा ३० को उपधारा ९ सय १० मा प्रत्येक नागरिक स्वच्छ तथा स्वस्थ्य वातावरणमा बाँच्न पाउने व्यवस्था गरिएको छ । त्यतिमात्र होइन, प्रदूषणबाट हुने क्षतिबापत पीडितलाई पीडकबाट क्षतिपूर्ति

फोरम र नयाँ शक्तिद्वारा निर्वाचन घोषणाको विरोध

काठमाडौँ । सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले निर्वाचनका लागि उपयुक्त वातावरण सिर्जना नगरी निर्वाचनको मिति घोषणा गरिएकामा विरोध गरेका छन् । फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति

घुस लिँदा-लिँदै अख्तियारले समात्यो मालपोतका कर्मचारी

भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दुई कर्मचारीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशवबहादुर खत्री र

फाइनान्स सञ्चालकलाई फोनबाट १ करोड फिरौति माग्ने पक्राउ

काठमाडौं । मुलुक फाईनान्स सञ्चालसँग फोनबाट १ करोड फिरौति माग्ने केबीदुर पौडेललाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले धादिङ घर भएका पौडेललाई बुधबार काठमाडौंको नयाँबजारबाट पक्राउ गरेको

राजनीतिक दलसम्बन्धी विधेयक ल्याउन निर्वाचन आयोगको माग, मतदाता नामावली दर्ता कार्य स्थगित

काठमाडौँ। निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विधेयक, २०७३ पारित गराउन आवश्यक व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । हाल सो विधेयक व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा छलफलमा रहेको छ

मोरङमा चौंध हजारभन्दा बढी मतदाता थपिए

विराटनगर । मोरङमा चौंध हजारभन्दा बढी मतदाता थपिएका छ । यस जिल्लाको ५० गाविस र ८ नगरपालिकाको १ सय ५५ इकाइबाट १४ हजार ३ सय ७४ मतदाता थपिएको क्षेत्रीय निर्वाचन

२१ वर्षभन्दा कम उमेरका व्यक्ति र गर्भवती महिलाले रक्सी किन्न नपाउने, पार्टीमा पनि रक्सी निषेध

काठमाडौं । सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरारहित गर्ने नीति लिएको छ । स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति-२०७३ मा सार्वजनिक समारोह, विवाह उत्सव लगायतका

१९ वर्षपछि स्थानीय सरकार छान्न पाउने अबसर, सरकारको ढुकुटीबाट १० अर्ब खर्च

काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने